12/12/2025
एनपीएलका विदेशी खेलाडीले कति पारिश्रमिक लिए? सार्वजनिक भयो वास्तविक रकम! 🔥
नेपाल प्रिमियर लिग (NPL) मा नेपाली खेलाडीको पारिश्रमिक त अक्सनमै सार्वजनिक हुन्छ, तर विदेशी खेलाडीको पारिश्रमिक भने वर्षौँदेखि गोप्य रहने गर्थ्यो। तर, श्रम स्वीकृतिका लागि बुझाइएको आधिकारिक कागजातमार्फत दोस्रो संस्करणको वास्तविक पारिश्रमिक बाहिर आएको छ! 👀💰
👇 सर्बाधिक महँगो विदेशीहरू
• मार्टिन गप्टिल — 40,000 USD (करिब 57.6 लाख) – विराटनगर किङ्स
• फाफ डु प्लेसिस — 28,000 USD (करिब 40.3 लाख) – विराटनगर किङ्स
• डी’आर्ची सर्ट — 35,295 USD (करिब 50.8 लाख) – लुम्बिनी लायन्स
• डेभिड मलान — 35,000 USD (करिब 50.4 लाख) – चितवन राइनोज
• रवि बोपरा — 32,500 USD (करिब 46.8 लाख) – चितवन राइनोज
👇 अन्य चर्चित विदेशीहरूको पारिश्रमिक
• साम हिजलेट — 17,000 USD (करिब 24.5 लाख)
• मर्चेन्ट डे लाङ्गे — 18,000 USD (करिब 25.9 लाख)
• शुभम रञ्जने — 12,000 USD (करिब 17.3 लाख)
• गुलबदिन नाइब — 25,000 USD (करिब 36 लाख)
• थोमस ड्राका — 20,000 USD (करिब 28.8 लाख)
• रुवेन ट्रम्पलम्यान — 9,334 USD (करिब 13.4 लाख)
• जोनाथन स्मित — 13,334 USD (करिब 19.2 लाख)
• स्कट कुग्गेलेइजन — 6,000 USD (करिब 8.6 लाख)
• क्रिस लिन — 6,000 USD (करिब 8.6 लाख)
• जोस ब्राउन — 6,000 USD (करिब 8.6 लाख)
• हरमित सिंह — 4,000 USD (करिब 5.7 लाख)
• सोहेल तनवीर — 12,500 USD (करिब 18 लाख)
• सेफ जेब — 19,000 USD (करिब 27.3 लाख)
• अल्पेश रामजानी — 5,000 USD (करिब 7.2 लाख)
👉 अधिकांश सम्झौतामा २५%–२५%–५०% किस्तामा रकम बुझाइने व्यवस्था।
👉 पारिश्रमिकबाहेक आवास, खानपान, यातायात, विमा सबै क्लबले नै बेहोर्ने।
📌 यसरी हेर्दा– NPL अब विश्वस्तरीय खेलाडी आकर्षित गर्ने स्तरमा पुगेको स्पष्ट देखिन्छ! 🇳🇵🔥
स्रोतः लोकान्तर डटकम