24/03/2026
प्रति आना ३,५०,००० - आँखा चिम्मा माल गायब
काठमाडौँबाट मात्र १५ मिनेट, सितापाइला–रामकोट हुँदै सजिलै पुगिने, काठमाडौँको बोर्डर नजिक।
• २८ आना जग्गा उपलब्ध
• मुख्य राजमार्गबाट ६० मिटर भित्र (सडक विस्तारको असर छैन)
• वडा कार्यालय केवल १०० मिटर टाढा
• पिच सडक सिधै जग्गासम्म
• उच्च माग भएको क्षेत्र, वरिपरि धमाधम घर निर्माण भइरहेको
यस्तो अवसर लामो समय बस्दैन। भविष्यको लगानी वा बसोबासका लागि उत्तम।
NPR 3,50,000 per Aana
Just 15 minutes from Kathmandu, easily accessible via Sitapaila–Ramkot, reaching the city border fast.
• 28 aana available
• 60 meters inside from the main highway (safe from road expansion)
• Ward office only 100 meters away
• Pitch road all the way to the land
• High-demand area with rapid housing development
Plots like this don’t stay long. Ideal for future investment or residential use.