प्रभात मा.वि भुपु विद्यार्थी मंच

  • Home
  • Nepal
  • Kathmandu
  • प्रभात मा.वि भुपु विद्यार्थी मंच

प्रभात मा.वि भुपु विद्यार्थी मंच Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रभात मा.वि भुपु विद्यार्थी मंच, Real Estate, Aadarsha rural municipality, Kathmandu.

५ औ दिन  #शनिबार_समुदाय_सङ्ग_प्रभात_मा_वि_कार्यक्रम अन्तर्गत   आज  आदर्श गाउँपालिका वडा न ४ दाेकट गाउँका  अभिभावकहरु सङ्...
06/12/2025

५ औ दिन
#शनिबार_समुदाय_सङ्ग_प्रभात_मा_वि_कार्यक्रम अन्तर्गत आज आदर्श गाउँपालिका वडा न ४ दाेकट गाउँका अभिभावकहरु सङ्ग छलफल भयाे । अभिभावकहरुबाट हाम्रा बच्चाहरु राम्रोसँग पढाइदिनु हाेला , विद्यालय राम्राे बनाईदिनु हाेला, पहिले भन्दा अहिले धेरै राम्रो छ भन्ने लगायत अन्य सुझाव सल्लाह दिनुभयाे ।
समग्रमा विद्यार्थीहरुकाे पठन पाठनमा सुधार गर्न अभिभावक तथा शिक्षकहरुले लाग्नु पर्ने धेकियाे ।
उपस्थित सम्पूर्ण अभिभावकहरु लाई हार्दिक धन्यवाद ।

04/12/2025

तारिफ योग्य कार्य

04/12/2025

आज मिति२०८२/०८/१८ गते उद्याैली पर्वमा सार्वजनिक विदा भएपनि हाम्राे समुदायमा उक्त पर्व नमनाउने भएकाले विद्यालयमा विदा नहुने तथा विद्यालय सदा झै सञ्चालन हुने बेहाेरा सम्बन्धित सबेै शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराईन्छ ।(प्रभात मा बि देहिमाण्डाै)

Address

Aadarsha Rural Municipality
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when प्रभात मा.वि भुपु विद्यार्थी मंच posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category