16/03/2023
भरतपुर महानगर वार्ड नम्बर १२ मालपोत चोकस्थित आकर्षक घडेरी बिक्रिमा ! चलेको मूल्यभन्दा धेरै सस्तोमा उपलब्ध छ ।
बिशेषताहरुः
✅ महानगरको केन्द्र भागमा अवस्थित
✅ सबै विकासका पूर्वाधारबाट परिपूर्ण
✅ २०-४० को घडेरी
✅ आम्दानीको भरपर्दो स्रोत बनाउन सकिने
✅ मालपोत चोकबाट हिडेर ३ मिनेटमा घडेरीमा पुग्न सकिने
थप जानकारीको लागी हामिलाइ इनबक्स गर्न वा एनटिसी प्रयोगकर्ताले ९८६५३४९७५३ तथा एनशेल प्रयोगकर्ताले ९८२३११९९४७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।