Jindagiko yatra

Jindagiko yatra It is a just a page

21/07/2024

जिन्दगी 😣🙏

10/09/2022

😥🙏

23/10/2021

किन ढिलो सुत्छस भन्ने धेरै भेटिन्छ जिवनमा
तर
निन्द्रा किन लागेन कसैले सोध्दैन

यात्रा जिन्दगिको❤️🇳🇵🙏

23/09/2021

हेर्दा सुन्दर चिज नै
अक्सर घातक हुने गर्छन हजुर
तै भएर रुपको पछि लाग्ने नगर्नुस्🙏🙏

सुभ बिहानि🇳🇵🙏

यात्रा जिन्दगिको

बालापन मुस्कान मनैबाट 🇳🇵🇳🇵रोल्पाली कान्छि❤️
28/08/2021

बालापन मुस्कान
मनैबाट 🇳🇵🇳🇵

रोल्पाली कान्छि❤️

12/04/2021

यो सालपनी तेहि साल मात्रै फेरिएको छ
हरेक कुराहरु उस्तै
कतै जान सकिएन
केही नयाँ गर्न सकिएन
उहीँ पुरानै हाल तेहि अवस्था

तैनी मेरो पेजमा जोडिएर रहनु हुने सम्पुर्ण साथिभाइहरुमा नव बर्ष 2078 साल को हार्दिक सुभकामना 🙏🙏

यात्रा जिन्दगीको🙏🙏

08/04/2021

अबस्था जस्तोसुकै भएनी
दैनिकी मिठो मुस्कान बाट
सुरु गर्नुस हजुर
जिन्दगिको भर नभएनि
दिन राम्रो भैदिन्छ❤️❤️🇳🇵🙏

यात्रा जिन्दगीको

03/04/2021

यात्रा मा
चालिएको पाइलाहरु
सफल नभएनी कमजोर नहोस्🙏🙏

यात्रा जिन्दगीको

28/01/2021

गन्तब्य बिहीन मेरो
यात्राहरू
कहिल्य सकीएन😢😢

यात्रा जिन्दगीको🙏🙏

28/01/2021

कल्पनाको सुन्दर सपना
भन्दा
बास्तबिक्ताको तितो यथार्थ
ले
जिन्दगी बुझाउछ

शुभबिहानि😘

यात्रा जिन्दगीको🙏🙏🙏🙏

27/01/2021

मुस्कुराउन सधै सिक्नुस
किनकी
मुस्कान
आफ्नाको लागी खुशी
पराईको लागी मुस्कान
मित्रको लागी तागत
सत्रुको लागी घातक


आफ्नो लागी सुन्दर जिन्दगी हो

Good morning💗💝💜

यात्रा जिन्दगीको

14/01/2021

यस्तै हो साथी जिन्दगी कहिले समाली नसकिने हाँसो दिन्छ र कहिले खपि नसक्नु आँसु दिन्छ । सब ठिक हुन्छ । हरेक पल मा मुसुक्क मुस्कुराउन सिक्न पर्छ🙂।

Copy paste

यात्रा जिन्दगीको😭

Address

Khotang

Telephone

+9779803592533

Website

Alerts

Be the first to know and let us send you an email when Jindagiko yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jindagiko yatra:

Share

Category