All In One

All In One Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from All In One, Dhapakhel Road, Lalitpur.

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ । तस्बिर- भारतस्थित नेपाली  राजदूतावास
13/10/2026

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ । तस्बिर- भारतस्थित नेपाली राजदूतावास

काली बाबा लाई नी आशीर्बाद दीने यी गुरु को हून ।
13/10/2026

काली बाबा लाई नी आशीर्बाद दीने यी गुरु को हून ।

13/10/2026

फेसबुकमा देखिए खगेन्द्र: एआई अडियोबाट बदनाम गरेको गुनासो गर्दै प्रहरीलाई लगाए आरोप

सामाजिक सञ्जालमा अश्लील शब्द तथा गालीगलौज प्रयोग गरेको आरोपमा चर्चित नेपाली स्ट्रिमर तथा र्‍यापर मनिष पाण्डे ‘झापलिस’ ला...
13/10/2026

सामाजिक सञ्जालमा अश्लील शब्द तथा गालीगलौज प्रयोग गरेको आरोपमा चर्चित नेपाली स्ट्रिमर तथा र्‍यापर मनिष पाण्डे ‘झापलिस’ लाई जिल्ला प्रहरी कार्यालय, झापाले नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ। घटनापछि सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता, कलाकारको अभिव्यक्तिको सीमा र आपत्तिजनक भाषामा कानुनी कारबाहीको विषयलाई लिएर बहस सुरु भएको छ।

सरी तिमीहरूले सिंहदरबार ज'लायौ, जसरी तिमीहरूले संसद भवन ज'लायौ, जसरी ३८०० वटा हाम्रा नेताहरूको घर ज'लायौ , दशैँ तिहार र ...
11/10/2026

सरी तिमीहरूले सिंहदरबार ज'लायौ, जसरी तिमीहरूले संसद भवन ज'लायौ, जसरी ३८०० वटा हाम्रा नेताहरूको घर ज'लायौ , दशैँ तिहार र छठ पछि तिमीहरूको राजनीतिक आयुको अ'न्त्य गरिन्छ। अब तिमीहरूको का'ल आइसकेको छ। - महेश बस्नेत

शुभ रात्री 🙏❤️
10/10/2026

शुभ रात्री 🙏❤️

यहाँ बेथिति र भ्रष्टाचारविरुद्ध जसले चर्को आवाज उठाउँछ..उसैको आवाज दबाउने प्रयास गरिन्छ..भ्रष्टाचार गर्नेहरूलाई छानविन ग...
10/10/2026

यहाँ बेथिति र भ्रष्टाचारविरुद्ध जसले चर्को आवाज उठाउँछ..
उसैको आवाज दबाउने प्रयास गरिन्छ..
भ्रष्टाचार गर्नेहरूलाई छानविन गर्नुको सट्टा भ्रष्टाचारविरुद्ध बोल्नेहरूको जिब्रो थुत्न खोजिन्छ..
आखिर यो कस्तो व्यवस्था हो…
प्रश्नको उत्तर दिने हो प्रश्न गर्ने मुख् सिलाउने हैन,…

सांसद खगेन्द्र सुनार लेख्छन्,' आन्'दोलन थालेको ७ वर्षमा म दर्जनौं पटक प्रहरी हिरा'सत परे ! ध'रप'कड, घ'म्साघ'म्सी, मुद्दा...
09/10/2026

सांसद खगेन्द्र सुनार लेख्छन्,' आन्'दोलन थालेको ७ वर्षमा म दर्जनौं पटक प्रहरी हिरा'सत परे ! ध'रप'कड, घ'म्साघ'म्सी, मुद्दा, ल'फडा, झ'मेला, कु'टाई - पि'टाई त कति भोगे कति ! प्राय साथीभाई आफन्तको जिम्मामा छोडिए । ती आ'न्दोलनको फोटो-भिडियोलाई अ'परा'धीकरण गरी जसरी प्रचार गरेर आफू माथिको भ्र'स्टाचारको प्रश्नबाट ध्यान मोड्न हेडक्वाटरको प्रयास जे हुँदैछ, यसले मलाई थप ग'म्भीर बनाएको छ। आ'न्दोलनको मैदानमा देखिँदा म कतिपयलाई अ'राजक जस्तो देखिन्छु ! बाउ-आमा माथिको बर्बर अ'न्याय, भाईको ह'त्या र बहिनीको ब'ला*त्का'र सहन नसकेर न्यायको ल'डाईमा हिँडेको मानिसको शैली कति - ठीक बेठीक त्यो मूल्यांकन गर्ने जिम्मा तपाईंको ! तर सानो पिरले जिन्दगी आ*गो लगाएर, सपना बीच बाटोमै छोडेर - जोगिको माला र फलामको बाला भिरेर यसै हिँडेको हैन ! हिजो एउटा समुदायको मुद्दा बोकेर घरबाट निस्केको म आज जनप्रतिनिधिको रुपमा देशलाई नजिकबाट हेर्दा वि'रक्त लागेर आयो ! हिजो घर र थरको लागि ल'डेको म, अब देश पछि अरु - त्यस पछि अरु भन्ने लागेको छ ! देशको आफ्नो उत्पादन केही छैन ! वैदेशिक ऋणले दिनदिनै च्याप्दै छ ! सरकारी संरचना सबै ध्व'स्त छ ! गरिब - दुखीको मेहनत, केही निजी क्षेत्रको लगानी र रेमिट्यान्सको भरमा देश चलेको छ ! एक हजार अर्ब भन्दा धेरै बेरुजु छ ! अलि अलि भएको स्रोत साधन शक्तिमा भएकाले बाँडीचुँडी खाएको प्रष्ट देखिन्छ ! अरु समस्या त कति - कति ! यस्तो देखिदेखि कसरी चुप बस्न सकिन्छ ? एउटा बालेनले कहाँसम्म तान्ने - कैले सम्म धान्ने ? भन्ने प्रश्नले बारबार घो'चिरहन्छ ! मलाई थाहा छ - प्रश्न गरेको बदलामा कि जा'लमा पारिन्छु - कि यसै मा'रिन्छु ! तर, अप'मा'नको जिन्दगी भन्दा सम्मानको मृ*त्यु प्यारो छ !! सके गर्छु - नसके म*र्छु - तर यसै घर फर्किन्न आमा....

ए...अनि !
प्रहरी निगरानी थप बढेको छ ! CIB का एक पौडेल थरको इन्स्पेक्टरको नेतृत्वमा टिम गठन भएको छ ! छानविन समितिको रिपोर्ट आउनुपूर्व नै मलाई फ'सा'उने वा स'क्काउने जिम्मा छ ! उनीहरुले आजै मेरो सबै बैंक डिटेल, टेलिकमबाट फोन डिटेल, what'sapp को लागी भारत र फेसबुक डिटेलको लागि अमेरिकालाई अनुरोध गरेका छन् ! म, मेरो परिवार, आफन्तको नाममा के कति सम्पति छ भन्ने विवरण मागेका छन् ! मसँग नाता साईनो संम्बन्धमा भएकालाई निगरानी गरिएको छ ! मलाई स्वीकार छ ! म भोग्न तयार छु - मैले गरेका सबै पा'प र अ'प'राधको छानविन होस् ! बदमा'सी भेटिएको खण्डमा एक मिनेट पनि यो पदमा बस्दिन ! तर गरिब दुःखिका छोराछोरी सिपाही हवल्दारको र'ग'त पसिना जसरी चु'सि'एको छ, एक - एक हिसाब हुन्छ ! प्रहरीको यस्तो व्यवहार मैले पहिलो पटक भोगेको हैन ! तर अचम्म के लागेको छ भने एउटा सत्तारुढ पार्टीको सांसदलाई फ'साउन त यसरी लाग्छ प्रहरी भने बिचारा आम मानिसको के हाल भएको होला ? खैर, केही छैन !
र, CIB र श्रीमती संघको असुली ध'न्दाको फ्लोअप त बाँकी नै छ ! छानबिनको विषयवस्तु त अध्ययन कै क्रममा छ !
प्रहरी र कर्मचारी नसुधारी - सुशासन सम्भव छैन ! सबै सचेत हौ !"

07/10/2026

मेस्सीको सम्मानमा अन्तिम खेलअघि उनको गृहनगर रोजारियोको आकाशमा उडाइयो विशाल जर्सी

पशुपतिनाथजस्तो संवेदनशील धार्मिक स्थलमा मुस्लिम युवा–युवती प्रवेश गरेको विषय गम्भीर छ। नियम उल्लङ्घन भएको हो भने सुरक्षा...
07/10/2026

पशुपतिनाथजस्तो संवेदनशील धार्मिक स्थलमा मुस्लिम युवा–युवती प्रवेश गरेको विषय गम्भीर छ। नियम उल्लङ्घन भएको हो भने सुरक्षाकर्मीको लापरबाहीमाथि छानबिन हुनुपर्छ।

Address

Dhapakhel Road
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when All In One posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share