Bhumi360

Bhumi360 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhumi360, Real Estate, Manbhawan, Lalitpur.

२५६७औ बुद्धको जन्म जयन्ती २०८० र उभौली पर्वको सम्पूर्ण नेपालीहरूलाई शुभकामना !!!
05/05/2023

२५६७औ बुद्धको जन्म जयन्ती २०८० र उभौली पर्वको सम्पूर्ण नेपालीहरूलाई शुभकामना !!!

02/05/2023

The winner of Bhumi360 Quiz Week 1!! is Mr. Bimal Bhakta
Congratulations!!! Mr. Bimal Bhakta
Please DM us on our page with your details to claim the prize.

Behind every successful business, there are hardworking employees who strive to make a difference. Happy International L...
01/05/2023

Behind every successful business, there are hardworking employees who strive to make a difference. Happy International Labor Day to all the workers out there!

आकर्षक BUNGALOW भाडामाललितपुर भैसिपाटी CIVIL HOMES नजिकै रहेको १३ आना जग्गामा बनेको अत्ति आकर्षक BUNGALOW भाडाका लागि उप...
25/04/2023

आकर्षक BUNGALOW भाडामा

ललितपुर भैसिपाटी CIVIL HOMES नजिकै रहेको १३ आना जग्गामा बनेको अत्ति आकर्षक BUNGALOW भाडाका लागि उपलब्ध रहेको छ

BUNGALOW मा रहेका सुबिधाहरु

Fully furnished bungalow.
7 bedrooms (2 bedrooms with attached bathrooms)
2 common bathrooms.
Fully furnished kitchen.
servant quarter in Basement (2bed 1 kitchen 1 separate toilet)
भाडा मूल्य १३०००० मात्र

थप जानकारीका लागि घरधनि लाई सम्पर्क गर्नुहोस: 9851066443

आकर्षक BUNGALOW भाडामा ललितपुर भैसिपाटी CIVIL HOMES नजिकै रहेको १३ आना जग्गामा बनेको अत्ति आकर्षक BUNGALOW भाडाका लागि उपलब्ध रहेक...

Bhumi360 Quiz Week 1 !!Follow all the rules and win prize Rs 500.To participate: Comment the right answer and Mention 3 ...
24/04/2023

Bhumi360 Quiz Week 1 !!
Follow all the rules and win prize Rs 500.

To participate:
Comment the right answer and Mention 3 of your friends
Like the post
Share this post publicly on your wall

Note: Edited comments will not be valid for the lucky draw

Follow us on all our social media accounts:
TikTok: www.tiktok.com/
Instagram: www.instagram.com/bhumi360realestate/
Facebook: www.facebook.com/profile.php?id=100090944508995
YouTube: www.youtube.com/

Note: The campaign will be valid till 30th April 2023, 11:59 P.M. and the result will be announced on 1st May.

१५औं लोकतन्त्र दिवसको शुभकामना
24/04/2023

१५औं लोकतन्त्र दिवसको शुभकामना

घर बनाउदा वास्तुको ख्याल गर्नु कतिको महत्वपुर्ण छ? वास्तु सम्बन्धि जानकारीको लागि एकपल्ट अवस्य पढ्नुहोस ।
21/04/2023

घर बनाउदा वास्तुको ख्याल गर्नु कतिको महत्वपुर्ण छ?
वास्तु सम्बन्धि जानकारीको लागि एकपल्ट अवस्य पढ्नुहोस ।


Vastu Shastra is an ancient Indian science that deals with the architecture and design of a building. It is believed that the principles of Vastu Shastra can create a positive energy flow in a house, thereby bringing prosperity, happiness, and good health to its inhabitants. In this blog, we will di...

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । सम्पूर्ण ममतामयी, जननी आमाहरुप्रति सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक शु...
20/04/2023

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी ।
सम्पूर्ण ममतामयी, जननी आमाहरुप्रति सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक शुभकामना ।

अफिस, होस्टल प्रयोजनका लागि घर भाडामालोकन्थली चोकमा अवस्थित १६ आना जग्गा भई ५ आना क्षेत्रफलमा बनेको होस्टेल तथा अफिस प्र...
19/04/2023

अफिस, होस्टल प्रयोजनका लागि घर भाडामा
लोकन्थली चोकमा अवस्थित १६ आना जग्गा भई ५ आना क्षेत्रफलमा बनेको होस्टेल तथा अफिस प्रयोजनका लागि उपयुक्त २.५ तल्ले घर भाडाका लागि उपलब्ध रहेको छ।
भाडा मूल्य १,१०,००० प्रति महिना
थप जानकारीका लागि घर धनिलाई सम्पर्क गर्नुहोस : ९८६९३४०६०३

लोकन्थली चोकमा अवस्थित १६ आना जग्गा भई ५ आना क्षेत्रफलमा बनेको होस्टेल तथा अफिस प्रयोजनका लागि उपयुक्त २.५ तल्ले ....

नेपाल सरकारले जग्गा कित्ताकाट अब खुलाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्द...
19/04/2023

नेपाल सरकारले जग्गा कित्ताकाट अब खुलाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन।

चाबहिल गणेश मन्दिर नजिकै रहेको आकर्षक र सस्तो जग्गा बिक्रीमा। जग्गाको कुल क्षेत्रफ़ल ७ आना रहेको छ भने जग्गाको मूल्य १,३०...
11/04/2023

चाबहिल गणेश मन्दिर नजिकै रहेको आकर्षक र सस्तो जग्गा बिक्रीमा। जग्गाको कुल क्षेत्रफ़ल ७ आना रहेको छ भने जग्गाको मूल्य १,३०,००,००० प्रति आना रहेको छ। जग्गाको मूल्य आपसी समझदारीमा केहि मिलाउन सकिन्छ। जग्गा सम्बन्धि थप जानकारीका लागि ९८५१२३५१९७ मा सम्पर्क गर्न सक्नुहुनेछ।

चाबहिल गणेश मन्दिर नजिकै रहेको आकर्षक र सस्तो जग्गा बिक्रीमा। जग्गाको कुल क्षेत्रफ़ल ७ आना रहेको छ भने जग्गाको मू.....

Address

Manbhawan
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Bhumi360 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category