16/03/2022
!! कमर्सियल एवंम रेसिडेन्टल जग्गा बिक्रीमा। !! सम्पर्क मोबाइल नम्बर: 📞
9803552281, 9841099986 ____________________________________________________
भक्तपुर,गट्ठाघर (अरनिको हाइवे मेन रोडमानै जोडीएको ) 19 आना क्षेत्रफल भएको जग्गा बिक्रीमा छ ।यो जग्गाको बारेमा थप जानकारी लिन चाहानुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस् ।
जग्गाको बारेमा थप विवरणहरु:
_________________________
✅स्कुल,कलेज,एबम अन्य संघ सस्थाको लागि ठुलो बिल्डिंग बनाउन सकिने।
✅सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
✅बसोबासका लागि अति उत्तम एरीया ।
✅यातायातको राम्रो सुविधा भएको।
✅बत्तिको सुविधा,चौबिसै घण्टा पानिको सुविधा भएको।
✅ढलको सुविधा भएको।
✅इन्टरनेटको सुविधा भएको।
✅vip र सुरक्षित एरिया भएको।
_____________________________________
एकचोटि हेर्न आउनुहोस्। हजुरले100% मन पराउनु हुनेछ ।
नोट : ऐजेन्टले कष्ट नगर्दिनुहोला धन्यवाद। ‼