15/06/2026
🏢 भाडामा उपलब्ध – व्यवसायिक तथा आवासीय प्रयोजनका लागि उपयुक्त स्थान 🏢
📍 स्थान: धरान उपमहानगरपालिका–१, लक्ष्मी सडक
➡️ नेपाल टेलिकम कार्यालयको ठीक १०० मिटर अगाडि
➡️ युरेका स्कुलबाट करिब १५० मिटरको दूरीमा उत्तर तर्फ
✨ उपलब्ध सुविधा: ✅ शटर (व्यवसायिक प्रयोजनका लागि उपयुक्त)
✅ पहिलो तल्लामा फ्ल्याट उपलब्ध
✅ ८ वटा कोठा
✅ २ वटा किचेन
✅ २ वटा सवारी साधन पार्किङको सुविधा
✅ १००० लिटर क्षमताको पानी अण्डर ग्राउन्ड र ओभरहेड क्षमता ट्याङ्की
🏥 उपयुक्त प्रयोजनहरू: • होलसेल पसल
• गोदाम (Godown)
• कार्यालय (Office)
• अस्पताल
• ल्याब तथा क्लिनिक
• शैक्षिक संस्था तथा अन्य व्यवसायिक प्रयोजन
💰 भाडा: आपसी समझदारी (Negotiable)
📞 प्रत्यक्ष सम्पर्क: 9851063115
9841286060
📢 धरानको मुख्य तथा व्यस्त क्षेत्रमै व्यवसाय विस्तार गर्ने उत्कृष्ट अवसर! सीमित समयका लागि उपलब्ध। आजै सम्पर्क गर्नुहोस्।