03/12/2024
सातदोबाटो बाट ५ किमी दुरीमा ललितपुर ठेचोको सरस्वती स्कुलबाट करीब ८०० मिटर अगाडी प्लटिङमा ६ आना १ पैसा ३ दाम मेरो आफ्नै जग्गा बिक्रीमा । जग्गाको अगाडी र पछाडी २०-२० फिट बाटो भएको । २४-२५ चलेको एरियामा आना को २२ लाख मात्र (केहि मिलाउन सकिने) इच्छुक महानुभाब ले ९८१८७५७०४२ मा सिधा सम्पर्क गर्नु होला