DhukkaLe ढुक्कले

DhukkaLe ढुक्कले DhukkaLe

19/05/2026

क्या मज्जा छ है यो बालापनको उमेर । ढुक्कले...
हामी उमेर खाइसक्याले त सम्झिने पानी छम्किने ...

14/05/2026

सातदोबाटोको उहाँ ट्राफिक प्रहरीको प्रशंसनीय कार्यको निम्ति ढुक्कले धन्यवाद दिन चाहन्छौँ।

जीवनमा ढुक्कले के लाई भन्ने ? कसरी बुझने ? कुन तवरले यसलाई मनन् गर्ने भन्ने कुरामा दुनियामा कँही र कोही पनि ढुक्कले छैनन...
14/04/2026

जीवनमा ढुक्कले के लाई भन्ने ? कसरी बुझने ? कुन तवरले यसलाई मनन् गर्ने भन्ने कुरामा दुनियामा कँही र कोही पनि ढुक्कले छैनन् कि जस्तो लाग्छ ! यहाँ पहिलो कुरा आफु र आफैबाट ढुक्कले हुनेपर्ने रहेछ भन्ने कुरा भोगियो, देखिन आयो । ढुक्कले हुन्छ, हुनुपर्छ भन्ने कुरा भौतारिएर खोज्दा खोज्दा, कुददा कुददा मानिस कता कता हराएको, मन भ्रान्ति भएको, नजानिदो रुपमा आफै बेचैन हुन पुगेको कुरा पत्तै नपाउने र हेक्का नहुने रहेछ । अतः अब आफै देखि ढुक्कले (सबै कुराहरुले) हुनुपर्ने रहेछ । आफ्नाहरुको संजाल भित्र पनि ढुक्कले रहनुपर्ने रहेछ । अनि मात्र अन्त भाईसाथी र विविध क्षेत्रहरु (पेशा, ब्यवसाय, कार्यालय आदि) मा ढुक्कले हुन सकिने रहेछ भन्ने समग्रमा एकखालको बुझाई हुन गयो । यस मानेमा हामी पहिला आफैबाट ढुक्कले होऔं, बनौं अनि अरुहरुसँग ढुक्कले रहन, जम्न र जीउन सजिलै सकिने रहेछ कि ...!? नयाँ बर्ष २०८३ सालको यो पावन अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सबैहरुमा ढुक्कले शुभकामना ब्यक्त गर्दछौं ।

तपाईको ढुक्क प्रसाद
[email protected]

जनताले संख्या पुर्र्यादिएका छन् । जनमुखि कामको ढुक्कले अपेक्षा गरेका छौं । नयाँ होस्, नौलो होस्, सबै कुराहरु यथोचित होस ...
27/03/2026

जनताले संख्या पुर्र्यादिएका छन् । जनमुखि कामको ढुक्कले अपेक्षा गरेका छौं । नयाँ होस्, नौलो होस्, सबै कुराहरु यथोचित होस कार्यकाल सफलताको शुभकामना बालेन सरकार र टिम ...
नेपाल सरकारका माननीय मन्त्रीहरु र जिम्मेवार मन्त्रालयः
क्र.सं. नाम, थर पद कार्यविभाजन
1. श्री वालेन्द्र शाह प्रधानमन्त्री रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति
2. डा. स्वर्णिम वाग्ले मन्त्री अर्थ
3. श्री सुधन गुरुङ मन्त्री गृह
4. श्री शिशिर खनाल मन्त्री परराष्ट्र
5. श्री सुनिल लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
6. श्री विराज भक्त श्रेष्ठ मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
7. श्री खडक राज पौडेल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
8. श्री सस्मित पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद
9. श्री निशा मेहता मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या; खानेपानी
10. डा. विक्रम तिमिल्सिना मन्त्री सञ्चार तथा सूचना प्रविधि
11. श्री प्रतिभा रावल मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन;भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
12. श्री सोविता गौतम मन्त्री कानून, न्याय तथा संसदीय मामिला
13. श्री गीता चौधरी मन्त्री कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण
14. श्री दिपक कुमार साह मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
15. श्री सीता बादी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

मन्त्रिपरिषद् गठन मिति: २०८२/१२/१३

हमिद खानजीलाई जन्मदिनकोे उपलक्ष्यमा सुस्वास्थ्य, उत्तरोत्तर प्रगति होस् । जीवन एउटा अमूल्य पोपर्टीको रुपमा रहेको हुँदा स...
18/03/2026

हमिद खानजीलाई जन्मदिनकोे उपलक्ष्यमा सुस्वास्थ्य, उत्तरोत्तर प्रगति होस् । जीवन एउटा अमूल्य पोपर्टीको रुपमा रहेको हुँदा सबै कुराहरु दाहिने भई लयमा रहोस साथै जीवनका सबै कुराहरु ढुक्कले चलुन हामी सबैको तर्फबाट एक भुगोल शुभकामना ब्यक्त गर्दछौं ।

ईश्वर खरेल तथा ढुक्कले परिवार

18/03/2026

ल अब प्रोपर्टीहरु ढुक्कले किनबेच वा भाडामा लिनुदिनु पर्ने भए PROPERTYLAYA लाई सम्झनु होला है । 9841620555

FOR Property Buy and Sell
SalesNepal.com

FOR Property Rental Service
RentalNepal.com

वास्तवमा भन्ने हो भने मानिसको जीवन नै महत्वपूर्ण सम्पती हो । यो सम्पतीलाई उचित किसिमको जमाउने, रमाउने र सजाउने हो भने सब...
12/03/2026

वास्तवमा भन्ने हो भने मानिसको जीवन नै महत्वपूर्ण सम्पती हो । यो सम्पतीलाई उचित किसिमको जमाउने, रमाउने र सजाउने हो भने सबै कुराहरु DhukkaLe ढुक्कले चल्न सक्छ भन्ने यो टिमको ठम्याई छ । तपाईको नी ...!?

16/12/2025
माघे संक्रान्ति २०८१ को यहाँहरुमा शुभकामना ब्यक्त गर्दछौं www.SalesNepal.com
14/01/2025

माघे संक्रान्ति २०८१ को यहाँहरुमा शुभकामना ब्यक्त गर्दछौं www.SalesNepal.com

03/01/2025

DhukkaLe ढुक्कले

Address

Jhamsikhel
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when DhukkaLe ढुक्कले posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DhukkaLe ढुक्कले:

Share

Category