27/05/2025
तल भिडियोमा देखाएका सबै कोठाहरु खाली छन् हाम्रो कोठा खोज्ने पसल कुमारीपाटीको अफिसमा। यदि तपाईँहरू काठमाडौँ भक्तपुर ललितपुरको कुनै पनि ठाउँमा कोठा खोजिरहनु भएको छ भने हामीलाई तुरुन्तै सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो कन्ट्याक्ट नम्बर स्क्रनमा छ र प्लस भिडियोमा नि राख्दछु।
9862933930
9768445582
1 बानेश्वर चोकको घडी शङ्खमूल पुल पारी 1 रूम ८,५०० स्टुडेन्टलाई मात्र
2 बानेश्वर चोक अगाडि शङ्खमूल पुलपारी एउटा कोठा ठूलो मासिकबाट १३ हजार तीनजना चारजनासँग बस्न मिल्छ।
3 पाटन सुन्धारामा एउटा कोठा मासीबाट छ हजार एकजनालाई मात्र
4 पाटन कृष्ण मन्दिर नजिकै फ्ल्याट दुईटा कोठा भएको मासिकबाट १६,००० स्टुडेन्टको लागि
5 एकान्त कुना यातायात पिछडी 2bhk मासिक भाडा २२ हजार परिवारको लागि
6 बानेश्वर चोक अगाडि शखमूल पुलपारी चियासलमा जस्ताको टहरोमा एउटा कोठा ४५००
7 युएन पार्क माथि चाकुपाटमा एउटा कोठा ८,५००
8 बानेश्वर चोक अगाडि चापुपाटमा आफ्नै किचेन आफ्नै बाथरुम भएको घरपेटी नबस्ने घरमा मासिक भाडा १५ हजार
9 बानेश्वर चोक अगाडि चाकुपाटमा एउटा एउटा कोठा ७,५०० र ९ हजारको
9768445582
🤚🤚यो टिकटक आइडीलाई सबैजनाले फलो गर्नुहोला।https://www.tiktok.com/?_t=ZS-8whQr9SLy3o&_r=1