Ghar Jagga Samachar घर जग्गा समाचार

Ghar Jagga Samachar  घर जग्गा समाचार हामी तपाईको 24 घण्टा सेवामा रहने छौ

Call/whatapp 986-3713623
17/07/2026

Call/whatapp 986-3713623

🏢 ललितपुर हात्तीवनमा सेमिकर्सियल घर बिक्रीमा📍 जग्गा विवरणक्षेत्रफल: ८ आना ३ पैसामोहडा: ३६ फिट (पूर्व मोहडा)बाटो: २० फिट,...
15/07/2026

🏢 ललितपुर हात्तीवनमा सेमिकर्सियल घर बिक्रीमा
📍 जग्गा विवरण
क्षेत्रफल: ८ आना ३ पैसा
मोहडा: ३६ फिट (पूर्व मोहडा)
बाटो: २० फिट, ढल, बिजुली तथा अन्य सबै आधारभूत सुविधा उपलब्ध
🏠 घरको विवरण
२ वटा पक्की (१.५ तले) घर
अगाडिको घर:
२ वटा सटर
४ वटा कोठा
पछाडिको घर:
६ वटा कोठा
✅ दुवै घरको बीचमा पर्याप्त पार्किङको व्यवस्था।
📍 लोकेशन
सातदोबाटो रिङरोडबाट करिब २ कि.मी.
हात्तीवन मेन रोडबाट १०० मिटर मात्र
⭐ मुख्य आकर्षण
मासिक रु. १ लाखभन्दा बढी भाडा आम्दानीको सम्भावना।
सबै कोठा अफिस, व्यापार वा व्यावसायिक प्रयोजनका लागि उपयुक्त।
IJ Pioneer Height School तथा Classic Tower नजिकै।
अत्यन्तै व्यावसायिक तथा भविष्यमा उच्च सम्भावना भएको क्षेत्र।
📞 सम्पर्क
Call / WhatsApp: 9863713623

13/07/2026

🏡 नखिपोट कान्तिपुर कोलोनीमा ५ रोपनी आकर्षक जग्गा बिक्रीमा
📍 लोकेशन: नखिपोट, कान्तिपुर कोलोनी
📐 जग्गा क्षेत्रफल: ५ रोपनी
🛣️ बाटो: ४६ फुटे कोरिडोर
💰 मूल्य: प्रति आना रु. २२ लाख
📢 विशेष सूचना:
यो जग्गा बैन तथा सिस्टममा आउने जग्गा होइन, त्यसैले पूरै जग्गा एकमुष्ट खरिद गर्नुपर्ने हुन्छ।
📞 थप जानकारी तथा अवलोकनका लागि सम्पर्क:
9863713623

12/07/2026

🏡 ललितपुर, लेले (वडा कार्यालय नजिकै)
२ रोपनी आकर्षक जग्गा बिक्रीमा
📍 लोकेशन: लेले वडा कार्यालय नजिकै
📐 जग्गा क्षेत्रफल: २ रोपनी
🛣️ बाटो: १३ फिट
🧭 मोहोडा: पूर्व तथा उत्तर
✨ जग्गाको विशेषता
✅ तत्काल प्लानिङ (Plotting) गर्न उपयुक्त
✅ भविष्यमा उच्च मूल्य वृद्धि हुने सम्भावना भएको उत्कृष्ट स्थान
✅ लगानी तथा आवासीय प्रयोजन दुवैका लागि उपयुक्त
📞 थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
Whatapp/call - 986-3713623

🏡 ललितपुर सुनाकोठी (थापागाउँ) मा आकर्षक घडेरी बिक्रीमा💰 मूल्य: प्रति आना रु. २९ लाख मात्र📍 जग्गा विवरण- क्षेत्रफल: ४ आना...
10/07/2026

🏡 ललितपुर सुनाकोठी (थापागाउँ) मा आकर्षक घडेरी बिक्रीमा

💰 मूल्य: प्रति आना रु. २९ लाख मात्र

📍 जग्गा विवरण

- क्षेत्रफल: ४ आना
- लोकेशन: ललितपुर, सुनाकोठी–थापागाउँ
- रिङरोड सातदोबाटोबाट: करिब ३.५ कि.मी.
- मुख्य चौताराबाट: २०० मिटर
- मुख्य रोड (टेम्पो पार्क) बाट: १५० मिटर
- बाटो: २० फुटे, ढल तथा बत्तीको सुविधा सहित
- तुरुन्त घर निर्माण गर्न मिल्ने समथर जग्गा

🌿 विशेषताहरू

✅ ढुङ्गेधारा नजिकै
✅ सार्वजनिक यातायातको सहज पहुँच
✅ बैंक, बजार, विद्यालय तथा अन्य आवश्यक सेवाहरू नजिकै
✅ शान्त, सुरक्षित र आवासीय वातावरण

📝 विशेष सूचना

यस जग्गासम्म जाने बाटो सरकारी जग्गाबाट सञ्चालन भएको हो। नक्सामा बाटो नदेखिए पनि उक्त बाटो मगर गाउँ जाने सयौँ वर्षदेखि प्रयोग हुँदै आएको सार्वजनिक बाटो हो। यस सम्बन्धमा स्थानीय वडा कार्यालयसँग समन्वय गरी बाटो खुलाइएको छ।

📞 थप जानकारीका लागि: 9863713623

🏡 ललितपुर लामाटार हाइटमा आकर्षक घडेरी बिक्रीमा📍 लोकेशन: ललितपुर, लामाटार हाइट📌 जग्गा विवरण📐 क्षेत्रफल: ४ आना ३ पैसा🧭 मोह...
08/07/2026

🏡 ललितपुर लामाटार हाइटमा आकर्षक घडेरी बिक्रीमा
📍 लोकेशन: ललितपुर, लामाटार हाइट
📌 जग्गा विवरण
📐 क्षेत्रफल: ४ आना ३ पैसा
🧭 मोहोडा (Face): पूर्व – २९ फिट
🛣️ बाटो: २० फिट (बत्ती र ढल सहित)
📍 पुग्ने बाटो
लामाटार दिव्य पूजा स्कुल हुँदै करिब ३०० मिटर अगाडि, वा
लामाटार बसपार्क अगाडिको हाउजिङ हुँदै करिब १०० मिटर अगाडि
💰 मूल्य: प्रति आना रु. ३२ लाख मात्र
✅ शान्त, व्यवस्थित तथा आवास निर्माणका लागि उपयुक्त स्थान।
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
9863713623

🏡 रिङरोड नजिकै आकर्षक घडेरी बिक्रीमा 🏡📍 लोकेशन: साम्पाङ चोक (प्रचण्ड निवास) नजिकै• साम्पाङ चोकबाट करिब १०० मिटर अगाडि• स...
07/07/2026

🏡 रिङरोड नजिकै आकर्षक घडेरी बिक्रीमा 🏡
📍 लोकेशन: साम्पाङ चोक (प्रचण्ड निवास) नजिकै
• साम्पाङ चोकबाट करिब १०० मिटर अगाडि
• सातदोबाटोबाट २.३ कि.मी. चापागाउँ–लेले सडकतर्फ
📐 जग्गा विवरण ▪️ क्षेत्रफल: ४ आना १ पैसा
▪️ मूल्य: प्रति आना रु. ५५ लाख
▪️ मोहोडा: उत्तरतर्फ ३२ फिट
▪️ बाटो: १३ फिटे प्लटिङको बाटो
✅ विशेषताहरू ✔️ रिङरोड नजिकै उत्कृष्ट लोकेशन
✔️ शान्त, सफा र बसोबासका लागि उपयुक्त वातावरण
✔️ बिजुली, मेलम्ची खानेपानी लगायत सबै आधारभूत सुविधा उपलब्ध
✔️ घर बनाउन वा लगानी गर्न उत्कृष्ट अवसर
📞 सम्पर्क: 9863713623
📲 WhatsApp / Call

ललितपुर च्याउ डाँडा मल्ली फाँटमा घरेडी बिक्रीमाजग्गा क्षेत्रफल  3 आना 3 दाम जग्गामा जाने बाटो 20 फुटदक्षिण मोहोडा( फेस 2...
06/07/2026

ललितपुर च्याउ डाँडा मल्ली फाँटमा घरेडी बिक्रीमा

जग्गा क्षेत्रफल 3 आना 3 दाम
जग्गामा जाने बाटो 20 फुट
दक्षिण मोहोडा( फेस 27 फुट)

रिङरोड देखि 2.5 KM मात्र
साम्पाङ चोक देखि 700M
प्रति आन् 60लाख
Constant - 986-3713623

🏡 स्वच्छ र सुन्दर क्षेत्रमा आकर्षक घर बिक्रीमा📍 लोकेशन: ललितपुर, चापागाउँ – खजुरी कम्पनी नजिकै🏠 घर तथा जग्गा विवरण:📐 जग्...
06/07/2026

🏡 स्वच्छ र सुन्दर क्षेत्रमा आकर्षक घर बिक्रीमा
📍 लोकेशन: ललितपुर, चापागाउँ – खजुरी कम्पनी नजिकै
🏠 घर तथा जग्गा विवरण:
📐 जग्गा क्षेत्रफल: ४ आना २ पैसा
🛣️ बाटो: १३ फिट चौडा
🏡 घरको बनावट: २.५ तले
🛏️ बेडरुम: ८ वटा
🛋️ लिभिङ रुम: २ वटा
🍽️ किचन: १ वटा
🚿 बाथरुम/ट्वाइलेट: ३ वटा
🏢 टप फ्लोर: खुला हल
🏗️ निर्माण: १२×१४ पिलर, २० mm डन्डी प्रयोग गरिएको
💰 मूल्य: रु. १ करोड ७० लाख (मोलमोलाइ गर्न सकिने)
📞 सम्पर्क: 9863713626

ललितपुर सुनाकोठी (चौतारा) नजिकै सस्तो जग्गा बिक्रीमा ✅जग्गा क्षेत्रफल 3 आना 2 पैसा ✅ 2 कोठे टहरा इनार भएको✅मेन रोड बाट 4...
03/07/2026

ललितपुर सुनाकोठी (चौतारा) नजिकै सस्तो जग्गा बिक्रीमा

✅जग्गा क्षेत्रफल 3 आना 2 पैसा
✅ 2 कोठे टहरा इनार भएको
✅मेन रोड बाट 400 मिटर पश्चिम
✅26 फुटे बाटो इनार टहरा भएको
✅सातदोबाटो देखि 3.5 कि मी
✅एकान्त कुना भैंसेपाटी बाट पनि आउन सकिन्छ ।
✅मूल्य एकमुष्ट 85 लाख
✅जग्गा एकदम खुलेको छ बजार सार्वजनिक रोड नजिकै छ तत्काल घर बनाउन सकिन्छ तर जग्गा बाटो देखि अलि तल पर्छ ।
थप जानकारीको लागि call/Whatapp 9863713623

Address

Lalitpur Satdobato
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga Samachar घर जग्गा समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share