11/09/2026
अनलाइन किनमेल(0nline Shopping) गर्दा ठगीबाट बच्न ग्राहकले कुन कुरामा ध्यान दिनुपर्छ?
उत्तर तल कमेन्ट गर्नुहोस् र रु. ५०० टपअप जित्ने मौका पाउनुहोस्। सही उत्तर दिनेमध्ये १ जना प्रतियोगीलाई गोलाप्रथा अनुरूप विजेता घोषणा गरिनेछ।
योग्य हुन प्रतियोगीले अनिवार्य रूपमा तल लेखिएको सर्तहरु पालना गर्नुपर्नेछ।
१. यो Post Share गर्नुपर्नेछ।
२. यस Kumari Bank Limited को Facebook र Instagram पेज Like गर्नुपर्नेछ।
३. आफ्नो ३ जना साथीलाई उत्तर सँग Tag / Mention गर्नुपर्नेछ।
Instagram पेज को link:
https://www.instagram.com/kumari_bank_official/