हाम्रो घरजग्गा कारोबार

  • Home
  • Nepal
  • Morang
  • हाम्रो घरजग्गा कारोबार

हाम्रो घरजग्गा कारोबार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो घरजग्गा कारोबार, Real Estate, Biratchow, Morang.

30/04/2025

हजुरहरू राम्राे ठाउँमा घडेरी किन्ने साेचमा हुनुहुन्छ ।ल आउनुस हजुरहरूले खाेजे जस्तै ठाउमा नया प्लानिङ
लिएर आएका छाै। छिटाे गरिहाल्नुस है अव केही घडेरीहरू मात्र बाकी छन है लाेकेसन भन्नुहुन्छ भने सलकपुर महेन्द्र हाईवेबाट ३०० mtr उत्तर पुर्वाञ्चल युनिभरसिटी जानेबाटाेले छाएकाे
सम्पर्ग नः ९८५२०५४३७७ whatApp
९८६२१५४३७७

31/03/2025
31/03/2025

माेरङकाे सुन्दर हरैचा वडा नः ८ बिराटचाेक सलकपुर आसपास महेद्र हाईवेबाट 300 mtr उत्तर पुर्वाञ्चल
युनिभरसिटी जाने बाटाेले छाेएकाे कमर्सिईल एन्ड आवासिय
घडेरीहरू लिएर आएका छाै । यस्ता आकर्षक घडेरीहरू
लिने साेचमा हुनु हुन्छ भने सम्मपर्ग नः
माेबाईल नः 9852054377 (whats app)
9862154377

20/02/2025

माेरङकाे सुन्दर हरैचा नगरपालीका वडा न: ८ अवस्थित महेन्द्र हाईवे देखी ३०० mtrउत्तर पुर्वाञ्चल युनिभरसिटी जाने बाटाेमा रहेकाे यस प्लानिङमा घडेरी किन्ने साेचमा हुनुहुन्छ भने
आउनुस आफ्नाे घडेरीहरू सुरक्क्षित गरिहाल्नुस ।
सम्पर्ग =9852054377
9862154377

18/12/2024

सुन्दरहरैचा नगरपालिका भित्र रहेका हाम्रा बिभिन्न ठाउँमा
रहेका प्लानिङका टुक्राहरू लिएर आएका छाै ।

हाम्रा प्लानिङका सेवा सुबिधाहरू यस प्रकार रहेका छन

१- २० फुटेबाटामा पेवल लगाएकाे फुल फिनसिङ रहेकाे
२- फाेरफेस लाईन खाने पानीकाे सुबिधा रहेकाे
३- बजार , स्कुल कलेज वडा कार्यालय नजिक रहेकाे
४- फाईन्नस सुबिधा रहेकाे
५ तुरून्त पास गर्दा बिषेस छुट रहेकाे
सम्मपर्क नः 9852054377
9862154377

16/11/2024

हजुरहरूले खाेजेजस्ताे कमर्ससिएल घडेरीहरू लिएर आएका छाै किन्ने हाेईन त अब घडेरीहरू

माेरगकाे सुन्दरहरैचा बडा नः8 अवस्थित पुर्वाञ्चल युनिभरसिटीकै छेउमा रहेकाे एस प्लटमा 0-0-10धुर देखी 0-0-11धुर सम्मका घडेरीहरू रहेका छन । सम्पुर्ण जनकारी
का लागी तल दिएकाे नम्बरमा जनकारी लिन सक्नु हुनेछ ।
मेवाईल नम्वर 9852054377 ,9862154377

29/05/2024
03/03/2024

Address

Biratchow
Morang

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो घरजग्गा कारोबार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category