09/01/2026
‟पुर्वान्चलको पहिलो नियोजित शहरी-आवासीय परियोजना“ Green City Residency.
शहरिय जीवन र लगानी दुवैका लागि सुनौलो अवसर!
अब तपाईं पनि आफ्नो भविष्य सुरक्षित बनाउन सक्नुहुन्छ — हाम्रो “ग्रीन सिटी” प्रोजेक्टले बिराटचोक, गोठगाउँ, र ईटहरीमा आधुनिक, व्यवस्थित एवं सुविधासम्पन्न आवासीय / जग्गा उपलब्ध गराउँदैछ।
⸻
✅ किन Green City Residency?
• सम्पूर्ण आधुनिक आधारभूत संरचना : पक्की ढल नालीसहित बाटो, सडक बत्ती, खानेपानी पाइपलाइन, ४-फेज विद्युत् लाइन — सबै पूर्वानुमानित विकासका मापदण्ड पूरा।
• दूरदृष्टिको साथ डिजाइन : हरियाली, खुला स्थल, राम्रो हावापानी र शान्त वातावरण — स्वस्थ परिवार र दीर्घकालीन लगानीका लागि उत्तम।
• पक्की नक्सा र लालपुर्जा अनुसार जमीन : विवाद-रहित सिमाना विभाजन, कन्क्रिट एजिंग पार्टेसन — तपाईंको जग्गा या घर सुरक्षित।
• आफ्नो आवश्यकता अनुसार डिजाइन : चाहे तपाईं तयार घर चाहनुहोस्, वा हाम्रो अनुभवी डिजाइनरहरुसँग मिलेर आफ्नै डिजाइन बनाउनुहोस् — तपाईको रोजाइ, तपाईको घर!
• विशेष उपहार र सुविधा प्याकेज : जग्गा/घर खरिदमा कम्पनी तर्फ बाट आकर्षक गिफ्ट तथा अन्य सुविधाहरु।
⸻
📍 प्रोजेक्ट उपलब्ध स्थानहरु:-
• Green City-1 — बिराटचोक, सुन्दरहरैंचा
• Green City-2 — गोठगाउँ, पूर्वाञ्चल विश्वविद्यालय नजिक
• Green City-3 — ईटहरी उपमहानगरपालिका (पूर्वाञ्चलको केन्द्रबिन्दु)
⸻
🏡 तपाइँका लागि संरक्षित सम्पत्ति र सुरक्षित लगानी
अब कुनै अव्यवस्थित प्रचारमा फस्ने होइन — एकपटक हाम्रो “Green City” को बनिसकेको प्रोजेक्ट आफै हेर्न आउनुहोस्।
सुरक्षित बचत र मेहनतको फलस्वरुप — दीर्घकालीन, स्थायी र भरपर्दो रूपमा तपाईंको घर वा जमिन सुनिश्चित गर्नुस्।
⸻
📞 सम्पर्क गर्नुहोस्:
Birat Homes & Real Estate Pvt. Ltd.
बिराटचोक, मोरङ (पश्चिम बस–स्ट्याण्ड, सार्वजनिक शौचालय नजिक)
फोन: 980 7370900
भेटघाटका लागि सम्पर्क:-
• Khem Neupane: 98510-92563
• Bibek Neupane: 98520-41555
• Anish Ojha: 98423-17307
• Suraj Aacharya : 98073-52287
• Sujan Ghimire: 98123-60520
ईटहरी सम्पर्क शाखा (प्रोजेक्ट अफिस)
ईटहरी, सुनसरी – भाटभटेनी सुपरमार्केटको उत्तरपट्टी भवनमा
⸻
✅ आजै Field Visit गर्नुहोस् — आफ्नो भविष्य सुरक्षित बनाउनुहोस्!
हामी तपाईँका मेहनतको बचतलाई — सही, शान्त, र भरपर्दो लगानीमा परिणत गर्न सदैव तत्पर छौं।
#बिराटहोम्स