11/10/2024
तातोपानी कुण्डलाइ व्हीलचियर (While Chair) सहयोग ।
मिती २०८१ असोज २५गते मंगला गा पा सातबिसे जन्मघर भै हाल काठमाडौ बस्दै आउनु भएका श्री शुशिल खड्का ज्यूको सकृयतामा रोटरी क्लब अफ नागअर्जुन काठमाडौ, रोटरी क्लब अफ मातृभुमी बालुवाटार र रोटरी क्लब अफ बाग्लुङको सहयोग बाट यस प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्डमा नुहाउन आउने पाहुना माहानुभाव हरुलाई मध्यनजर गरी अपाङ्ग हरुलाई सहज रहोस भन्ने धाराणले व्हीलचेयर (While Chair) सहयोग प्रदान गर्नु भयकोमा तातोपानी कुण्ड परिबार बाट श्री शुशिल खड्का ज्यूलाई बिशेष धन्यबाद प्रदान गर्न चाहान्छौ ।
तातोपानी कुण्ड ब्य. परिबार
बे न पा ४ सिंगा तातोपानी