Complete Market Agency

Complete Market Agency It is an agency of "Marketing", which is formed for advertisement, promote, mediator while buying an

 #जग्गाधनी_सम्पर्क_नंः__9855083768 (मेघाैली, चितवन)सस्ताे मूल्यमा, आकर्षक जग्गा बिक्रीमा !!!पर्यटकीय क्षेत्र भरतपुर महान...
11/10/2022

#जग्गाधनी_सम्पर्क_नंः__9855083768 (मेघाैली, चितवन)
सस्ताे मूल्यमा, आकर्षक जग्गा बिक्रीमा !!!

पर्यटकीय क्षेत्र भरतपुर महानगरपालिका-२८, (मेघाैली), चितवनमा १ विघाहा क्षेत्रफल भएकाे विभिन्न प्रयाेजनकालागि उपयुक्त जग्गा बिक्रीमा छ !
* मेघाैलीकाे प्रमुख बजार जीतपुरबाट करिब ८०० मिटर अगाडी
* हाेटल, रिसाेर्ट, उद्याेग तथा व्यवसायिक कृषिका लागि उत्तम
* ५९ मिटर मोहडा भएकाे र बीचबाट बाटाे राखी प्लटिङ्ग गर्न सकिने
* हेटाैंडा देखि त्रिवेणीसम्म बन्दै गरेकाे हुलाकीमार्गबाट नजिक
नाेट: आवश्यकता अनुसार ५/१० कठ्ठा जग्गा पनि लिन सकिनेछ ।
Near Hotel Barahi and Hotel Taj of CG Group
मूल्यकाे लागि माथि उल्लेख गरिएकाे जग्गाधनीकाे माेबाइल नंबरमा सम्पर्क गर्नुहाेला ।
Contact us or inbox your mobile number if you are interested. You will get a call....................................................
Complete Market Agency
Like us for more update.

जग्गाधनीकाे माेबाइल नं. 9845207196 / 9855049108आकर्षक  #घडेरी_बिक्रीमा !!------[ मूल्य १,६५,०००/- प्रति हात मात्र, मूल्य...
05/03/2022

जग्गाधनीकाे माेबाइल नं. 9845207196 / 9855049108
आकर्षक #घडेरी_बिक्रीमा !!
------[ मूल्य १,६५,०००/- प्रति हात मात्र, मूल्य केही मिलाउन सकिने ]--------
सुन्दर नगर गैँडाकाेट नगरपालिका-१०, (पिताैँजी), नवलपरासीमा १.५ कट्ठा (१ राेपनी) क्षेत्रफलकाे बसाेबासका लागि उपयुक्त घडेरी बिक्रीमा छ !
-------------------------
* नारायणगढ, पुलचाेकबाट करिब ११ किलाेमिटर पश्चिमतर्फ
* नारायणगढ बुटवल सडकखण्डमा ४ लेनकाे बाटाे बन्दै गरेकाे महेन्द्र राजमार्गबाट करिब २०० मिटर भित्र
* ६. मिटरकाे बाटाे भएकाे
* माेहडा ६३ हात र पिछाड ३९ हात सहित
* क्षेत्रफल १.५ कट्ठा
नाेटः ३ वटा घडेरी मध्ये १ वा २ वटा मात्र पनि लिन सकिने छ ।
Contact us or inbox your mobile number if interested. You will get a call....................................................
Complete Market Agency
Like us for more update.

 #विज्ञापन_SB_7  Owner:   - 9855037736चालु  #फेन्सी पसल बिक्रीमा !  #मूल्य_रू_७_लाख Negotiable-----> गैँडाकाेट नगरपालिका...
13/04/2021

#विज्ञापन_SB_7 Owner: - 9855037736
चालु #फेन्सी पसल बिक्रीमा ! #मूल्य_रू_७_लाख Negotiable
-----> गैँडाकाेट नगरपालिका-१, पुलचाेक (माैलाकालिका मन्दिर जाने मुख्य चाेक) काे मुख्य बजार क्षेत्रमा चालू अवस्थामा रहेकाे फेन्सी पसल (FANCY SHOP) विषेशकारणले बिक्रीमा छ । इच्छुक व्यक्तिहरूले सम्पर्क गर्नुहाेला ।
* पसल भित्रकाे सम्पूर्ण सामान, डेकाेरेशन सहित
* भाडा १० हजार मात्र
थप जानकारीका लागि Owner काे माेबाइल नं. 9855037736 मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।...................................................
Complete Market Agency (An Ultimate Ads Solution)
(कम्पलिट मार्केट एजेन्सी)
9845362850, 9816437343
Like us for more update.

 #विज्ञापन_RE_9 आकर्षक घडेरी बिक्रीमा !! 9845362850, 9816437343(मूल्य ३२ लाख प्रतिकट्ठा, मिलाउने ठाउँ छ ।)* खैरहनी न.पा....
28/03/2021

#विज्ञापन_RE_9
आकर्षक घडेरी बिक्रीमा !! 9845362850, 9816437343
(मूल्य ३२ लाख प्रतिकट्ठा, मिलाउने ठाउँ छ ।)

* खैरहनी न.पा., (ज्यामिरे), चितवन, (नारायणगढबाट करिब १४ कि.मी. पूर्व)
* ४.५ कट्ठा क्षेत्रफलको बसोबासका लागि अत्यन्तै उपयुक्त घडेरी / जग्गा
* बाढी पहिरोबाट अत्यन्तै सुरक्षित, सुन्दर बाक्लोबस्ती भएको सुविधायुक्त क्षेत्र
* चितवन महेन्द्र राजमार्गबाट करिब १.५ किलोमिटर उत्तर तर्फ
* पूर्व र पश्चिम दोहोरो मोहडा भएको
* एउटा मोहडामा ६ मि. को पीच बाटो र अर्को तर्फ ६ मि. को ग्राबेल बाटो भएको
* क्षेत्रफल = १५२३.८४ वर्गमिटर / १६४०२.५ वर्गफिट

नोटः टुक्राएर आधा पनि दिन सकिने ।
जग्गा हेर्नुहोस्, मन परेमा जग्गा धनीसँग सिधा सम्पर्क गरि लिन सक्नुहुनेछ ।
Contact us or inbox your mobile number if interested. You will get a call....................................................
Complete Market Agency
(कम्पलिट मार्केट एजेन्सी)
9845362850, 9816437343
Like us for more update.

हाम्रा सम्पूर्ण शुभचिन्तकहरूलाई होलीको शुभकामना !
28/03/2021

हाम्रा सम्पूर्ण शुभचिन्तकहरूलाई होलीको शुभकामना !

23/03/2021


चालु अवस्थाकाे रेष्टुरेण्ट वा लज चाहियाे ।
Gaindakot / Narayangarh

 #विज्ञापन_RE_3 /   आकर्षक घडेरी बिक्रीमा !! 9845362850, 9816437343(मूल्य ३६ लाख प्रतिकट्ठा, मिलाउने ठाउँ छ ।)* खैरहनी न...
17/02/2021

#विज्ञापन_RE_3 /
आकर्षक घडेरी बिक्रीमा !! 9845362850, 9816437343
(मूल्य ३६ लाख प्रतिकट्ठा, मिलाउने ठाउँ छ ।)

* खैरहनी न.पा., (ज्यामिरे), चितवन, (नारायणगढबाट करिब १४ कि.मी. पूर्व)
* ४.५ कट्ठा क्षेत्रफलको बसोबासका लागि अत्यन्तै उपयुक्त घडेरी / जग्गा
* बाढी पहिरोबाट अत्यन्तै सुरक्षित, सुन्दर बाक्लोबस्ती भएको सुविधायुक्त क्षेत्र
* चितवन महेन्द्र राजमार्गबाट करिब १.५ किलोमिटर उत्तर तर्फ
* पूर्व र पश्चिम ११.५ मिटरको दोहोरो मोहडा भएको
* एउटा मोहडामा ६ मि. को पीच बाटो र अर्को तर्फ ६ मि. के ग्राबेल बाटो भएको
* क्षेत्रफल = १५२३.८४ वर्गमिटर / १६४०२.५ वर्गफिट

नोटः टुक्राएर आधा पनि दिन सकिने ।
जग्गा हेर्नुहोस्, मन परेमा जग्गा धनीसँग सिधा सम्पर्क गरि लिन सक्नुहुनेछ ।
Contact us or inbox your mobile number if interested. You will get a call....................................................
Complete Market Agency
(कम्पलिट मार्केट एजेन्सी)
9845362850, 9816437343
Like us for more update.

Address

Chitwan & Gaindakot
Narayangarh
00977

Telephone

+9779845362850

Website

Alerts

Be the first to know and let us send you an email when Complete Market Agency posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share