Nepalgunj Real Estate

Nepalgunj Real Estate यदि तपाईं सस्तो र सुलभ मुल्यमा घर जग्?

28/01/2022

🔴 # नेपालगन्ज # कारकाडो,सिप बिकास नजिकै नयाँ आकर्षक घडेरी बिक्रीमा।
‼️आजै सम्पर्क गरि मौकाको फाइदा उठाउनुहोस ‼️.......................................‼️

थप विवरणहरु:
✅६ मिटर बाटो भएको।
✅१५ धुर, १२ मिटर भएको।
✅बसोबासका लागि अति उत्तम ऐरिया ।
✅यातायातको राम्रो सुविधा भएको।
✅बत्तिको सुविधा,चौबिसै घण्टा पानिको सुविधा भएको।
✅ढलको सुविधा भएको।
✅इन्टरनेटको सुविधा भएको।
✅ पुर्व मोहडा भएको।
✅ सुर्खेत रोड देखि १२० मिटर भित्र।
✅ मुल्य रू ६ लाख प्रति धुर।
📞 9867570958, 9822573064

22/01/2022

नेपालगञ्ज उपमाहानगरपालिका भाट भटेनी पछाडी आकर्षण घडेरी बिक्रीमा बिक्रीमा !!

✅मूल्य : ६ लाख ५० हजार प्रति धुर।
(केही मिलाउन सकिने)

✅बाटो : (६ मिटर)

🔷सुर्खेत रोड बाट ८० मिटरको दुरिमा।

🔵११ धुर जग्गा, ११ मिटर मोहडा भएको।

🌀बिजुली, पानी, र ढलको राम्रो सुविधा भएको।

🔷 सम्म 4 कुना मिलेको।

🔷 बस्ती नजिकै रहेको साथै चारैतिर शान्त वातावरण भएको।
------------------------------------------------------------------------------------
NEPALGUNJ REAL ESTATE PVT. LTD.- NO. 1 PROPERTY DEALER

📲9867570958

📲 9822573064
What's upp/viber/ telegram- 9819551143

🏢 Gharbari Tole, Pipal Chautara, NEPALGUNJ (Banke)

बर्दियाको बाँसगढी बढैयाताल गाउँपालिका वार्ड नं ०४ खैरिनी (साविक सोरहवा गाँउ विकास समितिको वडा नं.३,४ र ५ वडा मिलाएर बनेक...
20/01/2022

बर्दियाको बाँसगढी बढैयाताल गाउँपालिका वार्ड नं ०४ खैरिनी (साविक सोरहवा गाँउ विकास समितिको वडा नं.३,४ र ५ वडा मिलाएर बनेको) दक्षिण भकारी स्थित,जनता प्रा वि स्कुल भन्दा २०० मि.वरै पूर्व महोड़ामा ३९ फुटे पिच बाटो अगाडी १९.५ कठ्ठा जग्गा तुरुन्त बिक्रीमा ।

जग्गा बाँसगढी बजार भन्दा ५.५ कि मि वर रहेको छ ।

कोहलपुर चौरहा बाट १६ कि मि टाढा रहेको छ । महेन्द्र राज मार्ग बाट मात्र ८०० मि ( approx.) को दुरी मा रहेको CG food and or Rara Chau - Chau factory नजिक रहेको ।
📞9867570958, 9822573064

20/01/2022

Hello Everyone, Well come to you Nepalgunj Real Estate.

Address

New Road 4
Nepalganj
21900

Telephone

+9779867570958

Website

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalgunj Real Estate:

Share