18/04/2026
पोखरा महानगरपालिका–२५, हेम्जामा घडेरी बिक्री / बुकिङ खुल्ला
• 📍 स्थान: Pokhara महानगरपालिका वडा नं. २५, हेम्जा
• 💰 मूल्य: प्रति आना १२ लाख रुपैयाँ
• 📏 घडेरी साइज: ५.१ आना (२० × ४०)
• 📍 ० km बाट करिब ७ किलोमिटर दूरी
• ⏱ Prithvi Chowk बाट १०–१५ मिनेट लाग्ने
• 🛣 राजमार्गबाट करिब १०० मिटर नजिक
• 🧭 पूर्व र पश्चिम मोहोडा भएको घडेरी
• 🚧 २२ देखि ३० फिटको पिच सडक, साथमा गटर र नाला व्यवस्था
• 🌳 हरियाली वातावरण, खानेपानी, बिजुली र सोलार लाइट उपलब्ध
• 🏡 बसोबासका लागि उपयुक्त, आवश्यक सम्पूर्ण मापदण्ड पूरा
• 🎢 जग्गा नजिक बन्जी जम्प, गुम्बा, र रेस्टुरेन्ट तथा बस्ती क्षेत्र
• 🌄 घडेरीबाट सम्पूर्ण हिमाल तथा हिमालय रेन्ज अवलोकन गर्न सकिने
• 🏙 टाउन प्लानिङ भित्र रिङ रोड भएको क्षेत्र
• 🏦 ५०% सम्म बैंकिङ सुविधा उपलब्ध
• ⏳ १ महिनासम्म बुकिङ समय पाइने
• 🚗 जग्गा हेर्न जान–आउन सुरक्षित गाडीको व्यवस्था
• 📞 सम्पर्क: +977-9856080911 (Facebook / Viber / IMO / WhatsApp)