कास्की जग्गा काराेबार

  • Home
  • Nepal
  • Pokhara
  • कास्की जग्गा काराेबार

कास्की जग्गा काराेबार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कास्की जग्गा काराेबार, Real Estate, Pokhara.

09/03/2026

पोखरा महानगरपालिका–२५, हेम्जामा घडेरी बिक्री / बुकिङ खुल्ला
• 📍 स्थान: Pokhara महानगरपालिका वडा नं. २५, हेम्जा
• 💰 मूल्य: प्रति आना १२ लाख रुपैयाँ
• 📏 घडेरी साइज: ५.१ आना (२० × ४०)
• 📍 ० km बाट करिब ७ किलोमिटर दूरी
• ⏱ Prithvi Chowk बाट १०–१५ मिनेट लाग्ने
• 🛣 राजमार्गबाट करिब १०० मिटर नजिक
• 🧭 पूर्व र पश्चिम मोहोडा भएको घडेरी
• 🚧 २२ देखि ३० फिटको पिच सडक, साथमा गटर र नाला व्यवस्था
• 🌳 हरियाली वातावरण, खानेपानी, बिजुली र सोलार लाइट उपलब्ध
• 🏡 बसोबासका लागि उपयुक्त, आवश्यक सम्पूर्ण मापदण्ड पूरा
• 🎢 जग्गा नजिक बन्जी जम्प, गुम्बा, र रेस्टुरेन्ट तथा बस्ती क्षेत्र
• 🌄 घडेरीबाट सम्पूर्ण हिमाल तथा हिमालय रेन्ज अवलोकन गर्न सकिने
• 🏙 टाउन प्लानिङ भित्र रिङ रोड भएको क्षेत्र
• 🏦 ५०% सम्म बैंकिङ सुविधा उपलब्ध
• ⏳ १ महिनासम्म बुकिङ समय पाइने
• 🚗 जग्गा हेर्न जान–आउन सुरक्षित गाडीको व्यवस्था
• 📞 सम्पर्क: +977-9856080911 (Facebook / Viber / IMO / WhatsApp)

03/03/2026

पोखरा महानगरपालिका वडा नम्बर 25 हेम्जामा घडेरीहरु बुकिङ खुल्ला गरिएको छ। ( 12 लाख प्रती आना )5.1 आना (20/40) # मोबाईल नं +977-9856080911 # 0 km बाट 7 िकलो िमटर # पृथ्बि चोक देखी 10,15 समय लाग्ने # राजमार्ग नजिक पर्ने 100 िमटर नजिक # पोखरा महानगरपालिकामा पर्ने वाड न 25 हेम्जा # 20/40 (5.1 आना ) हुने ।पुर्ब र पस्चिम मोहोडा । # 22 देखी 30 फिट सम्मको पिच बाटो साथमा गडर र नाला # हरीयाली ग्रिनरी , खानेपानी ,बिजुली र सोलर लाईट भएको # बसोबासको लागी उपयुक्त सम्पुण मापडण्ढ पुरा गरेको । # जग्गाको आडमा बन्जी जम्प,बिश्वप्रख्यात गुम्बा रेस्टुरेन्ट र बसोबासको बस्ती भएको # चाडैनै प्राइम पर्यटकिय क्षेत्र बन्दै । # टाउन प्लानिङ भित्र रिङरोड भएको # 50 % बैकिङ ब्यबस्था # 1 महिना सम्मको समय पाईने # घडेरीबाट सम्पुर्ण हिमाल र हिमालय रेन्ज देख्न सकिने जग्गा हेर्न जान आउन सुरक्षित पुर्बक गाडीको ब्यबस्था थप जानकारीको 9856080911 Facebook /viber/imo /whatsapp Winsome Reetika

12/02/2026

🏡 गगनगौडामा आकर्षक घडेरी बुकिङ खुल्ला !
• जग्गाधनिक सम्पर्क नं: 9856000815 ( 💬 Facebook / Viber / IMO / WhatsApp )

स्थान: पोखरा महानगरपालिका वडा नं. 32, गगनगौडा
• घडेरी संख्या: 105 वटा
• मूल्य: प्रति घडेरी ५.१ आना = रु. ४५ लाख
• आकार: 20×40 (५.१ आना)

स्थान विशेषता:

• राजमार्ग नजिक पर्ने
• टाउन प्लानिङ भित्र रिङरोड भएको
• चाँडै प्राइम पर्यटकीय क्षेत्र बन्दै
• सडक र संरचना:
• २४ देखि ३० फिटसम्मको पिच बाटो
• ५ फिटको फुटपाथ
• गडर र नालाको सुविधा

सुविधाहरू:

• हरीयाली ग्रिनरी वातावरण
• खानेपानी र बिजुली सुविधा
• प्रत्येक घडेरीमा १ धारा र २ फलफूल बिरुवा
• सुरक्षागार्डको व्यवस्था
• बसोबासका लागि उपयुक्त मापदण्ड पूरा
• वरिपरि बसोबास भएको सुरक्षित बस्ती

विशेष आकर्षण:

• ३० फिट अग्लो शिवको मूर्ति
• ल्यान्ड फार, स्कूल, कलेज र अस्पताल नजिक
• ५०% बैंकिङ सुविधा
• 3 महिनासम्मको समय सुविधा
• सम्पूर्ण हिमाल र हिमालय रेंज देख्न सकिने
• अतिरिक्त सुविधा:
• जग्गा हेर्न आउन सुरक्षित गाडीको व्यवस्था
• थप जानकारीका लागि:
📞 9856000815

08/02/2026

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when कास्की जग्गा काराेबार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category