Ghar-Jagga BIG SALE Pokhara, घर-जग्गा खरिद बिक्री

  • Home
  • Nepal
  • Pokhara
  • Ghar-Jagga BIG SALE Pokhara, घर-जग्गा खरिद बिक्री
Call Website

Ghar-Jagga BIG SALE Pokhara, घर-जग्गा खरिद बिक्री it's a real estate Business Company of Nepal contact number-9856034331

पोखरा-१० औंधोगिकक्षेत्र चाउथेमा तुरुन्त जग्गा बिक्रीमाः- # मोडा २१ हात। # पिछाड ४४ हात। # पानीको सुबिधा छ। # बत्तीको सुब...
18/10/2024

पोखरा-१० औंधोगिकक्षेत्र चाउथेमा तुरुन्त जग्गा बिक्रीमाः-

# मोडा २१ हात।
# पिछाड ४४ हात।
# पानीको सुबिधा छ।
# बत्तीको सुबिधा छ।
# वरीपरी बस्ती भएको।
# पोखरा अन्तराष्ट्रीय एर्पोर्ट मेनगेटबाट ४०० मिटर नजिकै।
# क्षेत्रफल १९५ बर्ग मीटर(०-६-०-१)
# मूल्य रू. १ करोड ७० लाख मात्र।
# सम्पर्क नंः ९८५६०-३४३३१
# Contact No: 985-6034331 (What’sApp)

05/12/2021
17/08/2020

''घडेरी चाहियाे''

पाेखराकाे अँधेरी कुनामा 50-60 लाखकाे जग्गा तुरुन्तै चाहियाे!
सम्पर्क नं- ९८५६०-३४३३१

बेगनास ताल नजिक एकान्त कुनामा तुरुन्त घडेरी बिक्रीमा...!      माेडा १९*४५ पिछाड भएकाे         बाटाे २० फिटे         क्षे...
31/08/2019

बेगनास ताल नजिक एकान्त कुनामा तुरुन्त घडेरी बिक्रीमा...!
माेडा १९*४५ पिछाड भएकाे
बाटाे २० फिटे
क्षेत्रफल ०-६-०-०
मूल्य रु• ५५ लाख मात्र।
सिधा सम्पर्क ९८५६०-३४३३१

प्रकृतिको धनी देश नेपाल...! त्यसमाथि संसारकाे भूमध्यरेखा ३६०° केन्द्र बिन्दु पर्ने पर्यटकिय क्षेत्र धम्पुस....!! हिमालको...
08/06/2018

प्रकृतिको धनी देश नेपाल...! त्यसमाथि संसारकाे भूमध्यरेखा ३६०° केन्द्र बिन्दु पर्ने पर्यटकिय क्षेत्र धम्पुस....!! हिमालको काखमै बसेझै लाग्ने रमर्णिय ठाउँ जहाँ गर्मी मौसममा स्वर्गको बास जस्तो लाग्ने ...... विश्वको पैदल यात्रामा टप २
नंम्बरमा पर्दछ धम्पुस हुदै अष्ट्रेलियन क्याम्प, घोरेपानी, घान्द्रुक, पूनहिल टावर,अन्नपूर्ण बेसक्याम्प र अप्पर मुस्ताङ्गकाे यात्रा...!!!

# यसका बिशेषताहरु:-

* रिसाेर्टकाे लागि सबै भन्दा उपयाेगि ठाउँ
* पैदल यात्रा तिर २१३ हात र हाईवयमा २२५ हात
* पिछाड ४५० हात भएकाे
* पूर्जा बाहेक १५/१६ राेपनी [२०३५ साल तिराे तिरेकाे]
* * जम्मा २२/२३ राेपनी * * हिमालको दृश्यअबलोकन गरी मज्जा लिने ठाउँ
* गर्मि मौसममा पनि जाडो हुने
* भबिष्यको महंगो जग्गा
* पोखरा सेन्टरबाट २७ कि. मी. मात्र दूरीमा
* नेपालको बिभिन्न ठाउँ बाट पिकनिक खान आउने
* पानी मूलको सुबिधा भएको
* बत्तिको सुबिधा भएको
* पर्यटककाे घुईचो हुने र स्वदेशीहरुको अाकर्षक ठाउँ
* पोखराको सबै भन्दा नजिकको टुरिजम् क्षेत्र

[मूल्य रु: १० कराेड ९९ लाख मात्र]

# सिधा जग्गा धनी संग सम्पर्क गर्न सिकने :-
सम्पर्क नं ९८५६०-३४३३१ / ९८०५८-५८०६६

Address

Kaski
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Ghar-Jagga BIG SALE Pokhara, घर-जग्गा खरिद बिक्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category