सुनको चाँदी बजार को मूल्यको चिरफार

  • Home
  • Nepal
  • Pokhara
  • सुनको चाँदी बजार को मूल्यको चिरफार

सुनको चाँदी बजार को मूल्यको चिरफार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुनको चाँदी बजार को मूल्यको चिरफार, Real Estate, pokhara fewa lake, Pokhara.

07/02/2026
21/01/2026

सुनको भाउ बढेर सुनको मूल्य तोलामा ने 10 हजार 400 ले बढ्यो, पुग्यो 3 लाख नजिक

16/01/2026
16/01/2026

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड दिनप्रतिदिन मूल्य बढेर नयाँ उचाईमा

दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्यJan 14, 2026 11:01 AM |माघ 1 गते, बिहिबार पनि नेपाली बजारमा सुन र चाँदीको म...
15/01/2026

दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्य

Jan 14, 2026 11:01 AM |
माघ 1 गते, बिहिबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन प्रतितोला 1500 रुपैयाँ र चाँदीको मूल्यले प्रति तोलामा 150 रुपैयाँ घटेर नयाँ रेकर्ड बनाएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला 2 लाख 76 हजार 500 रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी प्रतितोला 5485 रुपैयाँमा कारोबार भइरहेको छ।

दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्यJan 14, 2026 11:01 AM |पुस 30 गते, बुधबार पनि नेपाली बजारमा सुन र चाँदीको म...
14/01/2026

दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्य

Jan 14, 2026 11:01 AM |

पुस 30 गते, बुधबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन प्रतितोला एक हजार 500 रुपैयाँ र चाँदीको मूल्यले तोलामा 315 रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला 2 लाख 78 हजार रुपैयाँमा कारोबार भइरहेको छ ।भने चाँदी प्रतितोला 5655 रुपैयाँमा कारोबार भइरहेको छ।,

Address

Pokhara Fewa Lake
Pokhara

Alerts

Be the first to know and let us send you an email when सुनको चाँदी बजार को मूल्यको चिरफार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category