हास्य उखान घर

हास्य उखान घर पुराना उखान–टुक्काको रमाइलो संसार!
हास्य, व्यंग्य, र जीवन दर्शन मिसिएको नेपाली उखानहरूलाई कार्टून शैलीमा प्रस्तुत गर्दै—हाम्रो परम्परा, हाम्रो बुद्धि।

गज्जब छ...अरुले सक्छ ?
15/08/2026

गज्जब छ...
अरुले सक्छ ?

अचानाको पिर खुकुरीलाई के थाहा?
28/12/2025

अचानाको पिर खुकुरीलाई के थाहा?

26/12/2025

हाँस्दै रमाउदै

आकाशको फल आँखा तरी मर्!
26/12/2025

आकाशको फल आँखा तरी मर्!

"अँध्याराको काम खोलाको गीत" अर्थहीन वा व्यर्थ काम गर्नु, जसको न त परिणाम हुन्छ, न त उद्देश्य स्पष्ट हुन्छ।केही काम यस्ता...
23/12/2025

"अँध्याराको काम खोलाको गीत"

अर्थहीन वा व्यर्थ काम गर्नु, जसको न त परिणाम हुन्छ, न त उद्देश्य स्पष्ट हुन्छ।
केही काम यस्ता हुन्छन्—जसको न त अर्थ हुन्छ, न त असर।

"आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने"  👉मानिसहरू प्रायः अरूको सानो गल्ती वा कमजोरी सजिलै देख्छन्, तर......
23/12/2025

"आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने"

👉मानिसहरू प्रायः अरूको सानो गल्ती वा कमजोरी सजिलै देख्छन्,

तर... आफ्नै ठूलो कमजोरी वा दोषलाई बेवास्ता गर्छन्।

“यो पेजमा पुराना नेपाली उखान–टुक्का रमाइलो कार्टून शैलीमा प्रस्तुत हुन्छन्। साथ दिनुहोस्!”
22/12/2025

“यो पेजमा पुराना नेपाली उखान–टुक्का रमाइलो कार्टून शैलीमा प्रस्तुत हुन्छन्। साथ दिनुहोस्!”

Address

Pokhara
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when हास्य उखान घर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category