क्षेत्री समाज नेपाल -१५,पाेखरा

  • Home
  • Nepal
  • Pokhara
  • क्षेत्री समाज नेपाल -१५,पाेखरा

क्षेत्री समाज नेपाल -१५,पाेखरा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from क्षेत्री समाज नेपाल -१५,पाेखरा, Real Estate, Pokhara.

सबै साथीहरू ले सेयर गरिदिनु हाेला
30/08/2026

सबै साथीहरू ले सेयर गरिदिनु हाेला

24/08/2026

समपूर्ण क्षेत्री समाज नेपाल बडा समिति १५ काे अायाेजना मा महिला हरू काे महान पर्व हरितालिका तिजकाे उपल्क्षमा दर खाने कार्यक्रम भयकाे हुदा सम्पूर्ण मा हार्दिक निमन्त्रणा गर्दछाै ।

21/06/2026

सम्पर्क 9846023640

29/04/2026
26/04/2026

सिधा सम्पर्क 9846023640, 9826148255

देश बिदेश मा रहुनु हुने सम्पूर्ण नेपाली हरूमा नयाँ  वर्ष २०८३ काे हार्दिक मंगलमय शुभकामना गर्दछु ।
13/04/2026

देश बिदेश मा रहुनु हुने सम्पूर्ण नेपाली हरूमा नयाँ वर्ष २०८३ काे हार्दिक मंगलमय शुभकामना गर्दछु ।

साल"बदलिए पनि साथ नबदलियोस सहृदयता नबिथोलियोस संस्कार र सोँचले आफ्नुपन नगुमोस् !मुस्कान र प्रेम  परिवारमा सदैब छाअोस् ऋत...
13/04/2026

साल"बदलिए पनि साथ नबदलियोस सहृदयता नबिथोलियोस संस्कार र सोँचले आफ्नुपन नगुमोस् !मुस्कान र प्रेम परिवारमा सदैब छाअोस् ऋतु परिवर्तन हुँदैछ प्रकृतिले आफु लाई नयाँ रुपमा सजाउने मात्र हो !हाम्रो साथ सदा अात्मियता र प्रेममय💕रहोस् सबै मित्रहरु लाइ नया २०८३ सालको हार्दिक मंगलमय शुभकामना गर्दछु ।

अध्यक्ष
क्षेत्री समाज नेपाल
वडा समिति १५

26/01/2026

क्षेत्री समाज नेपाल महानगर काे बन भाेज कार्यक्रम

10/01/2026

सम्पुर्णमा जय क्षत्री

बिषयः- र्यालिमा सहभागि हुने सम्बन्धमा

प्रस्तुत बिषयमा ३०४ औ पृथ्वी जयन्ति एवं राष्टिय एकता दिवसको पावन अवसरमा नागरिक मुल समारोह समितिबाट निम्न मिति समय र स्थानमा आयोजना गरिने र्यालि सहितको कार्यक्रममा निमन्त्रणा सहितको पत्र प्राप्त भयकोले सो कार्यक्रममा जानका लागि जिल्ला समिति र यस समिति मातहतका भातृ समाजहरु ( जिल्ला महिला, जिल्ला भु पु समिति, जिल्ला युवा समिति, गाउॅपालिका समिति, महानगर समिति, महानगर महिला समिति, लगायत ३३ वटै वडा समितिका पदाधिकारिज्यूहरु क्षत्री पोशाकमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

र्यालि कार्यक्रम,
मितिः- २०८२ पुस २७ गते आईतबार
समयः- बिहान ११ः०० बजे
जम्मा हुने स्थानः- मानव अधिकार चोक, चिप्लेढुगां

र्यालि सहित जानेः- चिप्लेढुगां-नगरपालिका हुदै पृथ्विचोक

नोट,
क्षत्री समाज नेपाल जिल्ला समिति कास्किबाट २० वटा नेपालका झण्डा ल्याईनेछ ।

प्राथि
क्षत्री समाज नेपाल जिल्ला समिति कास्कि

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when क्षेत्री समाज नेपाल -१५,पाेखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category