26/10/2025
अफिस को लागि वा बस्न को लागि पिपल चौतारी र हाई स्कुल को पछाडि बीरेन्द्रनगर सुर्ख़ेत भग्वती टोल मा रहेको ४ कोठा भएको फ्लैट हरु (पहिलो तथा दोस्रो तला) भाडा मा छ।
घरबेटी को संपर्क नम्बर : लेन्ड लाइन: ०८३५२४३७५, मोबाइल: ९८६९५१६८६३.