तानसेन नगरपालिका १२ नं वडा कार्यालय बौघापोखराथोक,पाल्पा

  • Home
  • Nepal
  • Tansen
  • तानसेन नगरपालिका १२ नं वडा कार्यालय बौघापोखराथोक,पाल्पा

तानसेन नगरपालिका १२ नं वडा कार्यालय बौघापोखराथोक,पाल्पा हाम्रो पेजमा स्वागत छ !!

सादर निमन्त्रणा !
26/06/2026

सादर निमन्त्रणा !

उद्यमशिलता विकास तथा पर्यटक गाईड सम्बन्धि सूचना !
04/06/2026

उद्यमशिलता विकास तथा पर्यटक गाईड सम्बन्धि सूचना !

14/05/2026

तानसेन नगरपालिकाको आ.ब.२०८२/२०८३ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत साविक बौघापोखराथोक गा.वि.स. हाल तानसेन नगरपालिका वडा नं. १२ को माटो परिक्षण शिविर कार्यक्रम तपशिलको मिति सयम र स्थानमा हुन गईरहेको हुदाँ यस तानसेन नगरपालिका वडा नं. १२ का कृषकहरुले आफ्नो बारी वा खेतको माटोको नमुना लिई परिक्षण गरी लाभ लिनुहुन अनुरोध छ ।
तपशिलः
मितिः२०८३/०२/०५
स्थानः तानसेन नगरपालिका वडा नं. १२ को वडा कार्यालय
समयःबिहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म

एक महिने ढाका बुन्ने तालिम संचालन सम्बन्धि सूचना !!
30/04/2026

एक महिने ढाका बुन्ने तालिम संचालन सम्बन्धि सूचना !!

बर्षे फलफुल माग सम्बन्धि सूचना !!
13/04/2026

बर्षे फलफुल माग सम्बन्धि सूचना !!

तानसेन नगरपालिका वडा नं. १२ मा तपशिलको मिति, समय र स्थानमा बैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने हुँदा उपस्...
16/03/2026

तानसेन नगरपालिका वडा नं. १२ मा तपशिलको मिति, समय र स्थानमा बैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने हुँदा उपस्थितीको लागि हार्दिक अनुरोध छ ।
मितिः२०८२/१२/०३
समयः बिहान ११ बजे
स्थानः तानसेन नगरपालिका वडा नं. १२ को वडा कार्यालय बौघापोखराथोक

पेशागत तालिम सम्बन्धि सूचना !!
13/03/2026

पेशागत तालिम सम्बन्धि सूचना !!

निःशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना !
21/01/2026

निःशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना !

तानसेन नगरपालिका र दायित्व नेपालकाे सहकार्यमा उद्यमशील तानसेन नगरपालिकाको परिकल्पना सहित सञ्चालन हुन गइरहेको वृद्दिमुखी ...
17/12/2025

तानसेन नगरपालिका र दायित्व नेपालकाे सहकार्यमा उद्यमशील तानसेन नगरपालिकाको परिकल्पना सहित सञ्चालन हुन गइरहेको वृद्दिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सम्बन्धी सूचना !!

घाँसको विउ माग सम्बन्धी सूचना !!
31/10/2025

घाँसको विउ माग सम्बन्धी सूचना !!

Address

तानसेन नगरपालिका वडा नं १२ बौघापोखराथोक, पाल्पा
Tansen
32500

Alerts

Be the first to know and let us send you an email when तानसेन नगरपालिका १२ नं वडा कार्यालय बौघापोखराथोक,पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category