Taplejung zen-G Group

Taplejung zen-G Group “Stronger than yesterday, wiser than tomorrow.”

सूचना । सूचना । सूचना ।
19/09/2025

सूचना । सूचना । सूचना ।

19/09/2025
सबै नेपाली नागरिकहरूलाई  संविधान दिवसको अवसरमा तप्लेजुङ् जेन ज़ी परिवारको तर्फबाट हार्दिक शुभकामना!
19/09/2025

सबै नेपाली नागरिकहरूलाई संविधान दिवसको अवसरमा तप्लेजुङ् जेन ज़ी परिवारको तर्फबाट हार्दिक शुभकामना!

🇳🇵🇳🇵
17/09/2025

🇳🇵🇳🇵

अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌ बढीमा ११ सदस्यीय हुने दाबी गरेकी छिन्‌ । बीबीस...
16/09/2025

अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌ बढीमा ११ सदस्यीय हुने दाबी गरेकी छिन्‌ । बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै कार्कीले वर्तमान सरकारमा मन्त्रीहरूको सङ्ख्या ११ भन्दा बढी नहुने बताएकी हुन्‌ ।

14/09/2025

सुदन गुरुङमाथि हातपात।।।।।।।।

14/09/2025

Gen Z अानदाेलनका मृतकलाई सहिद घाेषणा गर्ने....

Gen Z काे नाममा लुट- पात गरिएकाे मालसामान फिर्ता गर्ने बारेकाे सूचना ।।।।
14/09/2025

Gen Z काे नाममा लुट- पात गरिएकाे मालसामान फिर्ता गर्ने बारेकाे सूचना ।।।।

एकदमै दुखत घटना घटेकाे छ।😥                              याे घटनाले हामि लाइ अझै पनि स्वतन्त्र नभएकाे महसुस गराएकाे  छ।कञ...
13/09/2025

एकदमै दुखत घटना घटेकाे छ।😥

याे घटनाले हामि लाइ अझै पनि स्वतन्त्र नभएकाे महसुस गराएकाे छ।

कञ्चनपुरका नरेश धानुकले आफूलाई जेनजी भन्दै नाङ्गै पारेर कुटपिट गरिएको दाबी गर्दै आत्महत्या गरेका छन्। आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा उनले केही व्यक्तिको नाम लिँदै त्यस्तो गर्न बाध्य भएको बताएका थिए। ‘मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले अन्तिम सन्देशमा भनेका छन् ‘कांग्रेसको व्यक्तिले मलाई कुटपिट गर्‍यो। मलाई नाङ्गै बनाएर दौडायो गाइज।’
फेसबुक लाइभमै रुँदै उनले सोही कारण आत्महत्या गर्नुपरेको बताएका थिए।।

जुट्याे सहमति🇳🇵प्रतिनिधि सभा विघटन लगतै अाजैसुशीला कार्कीकाे शपथ हुने।!!
12/09/2025

जुट्याे सहमति🇳🇵
प्रतिनिधि सभा विघटन लगतै अाजै
सुशीला कार्कीकाे शपथ हुने।!!

Address

Phungling Bazar
Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when Taplejung zen-G Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category