Rauta Rani English School, Gaighat

Rauta Rani English School, Gaighat Rauta Rani

वार्षिक परीक्षा २०८२ को नतिजा प्रकाशन (कक्षा १ देखि ९ सम्म)
13/04/2026

वार्षिक परीक्षा २०८२ को नतिजा प्रकाशन (कक्षा १ देखि ९ सम्म)

वार्षिक परीक्षा २०८२ को नतिजा प्रकाशन (कक्षानर्सरीदेखि यु.के.जी.सम्म)
13/04/2026

वार्षिक परीक्षा २०८२ को नतिजा प्रकाशन (कक्षानर्सरीदेखि यु.के.जी.सम्म)

अनुशासित बनी कुशलतापूर्वक एस.ई.ई.परीक्षा सम्पन्न गरेकोमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद 💖👏👏
09/04/2026

अनुशासित बनी कुशलतापूर्वक एस.ई.ई.परीक्षा सम्पन्न गरेकोमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद 💖👏👏

कक्षा १० का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई यही मिति २०८२/१२/१९ देखि सुरु हुने "माध्यमिक तह उत्तीर्ण परीक्षा(एस.ई.ई.)...
01/04/2026

कक्षा १० का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई यही मिति २०८२/१२/१९ देखि सुरु हुने "माध्यमिक तह उत्तीर्ण परीक्षा(एस.ई.ई.)"कुनै अवरोधविना सम्पन्न होस् भन्दै पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछौँ। "विद्यालय परिवार"💖🎈🍒

27/03/2026

मिति २०८२/१२/११ को दिन कक्षा १० का भाइबहिनीहरूलाई आउँदै गरेको माध्यमिक तह उत्तीर्ण परीक्षा (एस.ई.ई.)को उच्च सफलताको कामनाका साथ उच्च शिक्षाको मार्ग सहज बनोस् भन्ने शुभकामनासहित विद्यालयबाट गरिएको "बिदाई" कार्यक्रममा कक्षा १० का तर्फबाट हाम्रा प्यारो भाई गौरव भट्टराईद्वारा दिइएको मन्तव्य। 💖🙏

27/03/2026

मिति २०८२/१२/११ को दिन कक्षा १० का भाइबहिनीहरूलाई आउँदै गरेको माध्यमिक तह उत्तीर्ण परीक्षा (एस.ई.ई.)को उच्च सफलताको कामनाका साथ उच्च शिक्षाको मार्ग सहज बनोस् भन्ने शुभकामनासहित विद्यालयबाट गरिएको "बिदाई" कार्यक्रममा कक्षा १० को तर्फबाट हाम्रा प्यारो भाइ अनिल बुढाथोकीद्वारा दिइएको मन्तव्य। 💖🙏

27/03/2026

मिति २०८२/१२/११ को दिन कक्षा १० का भाइबहिनीहरूलाई आउँदै गरेको माध्यमिक तह उत्तीर्ण परीक्षा (एस.ई.ई.)को उच्च सफलताको कामनाका साथ उच्च शिक्षाको मार्ग सहज बनोस् भन्ने शुभकामनासहित विद्यालयबाट गरिएको "बिदाई" कार्यक्रममा वडाअध्यक्षद्वारा दीप प्रज्वलन। 💖🙏

मिति २०८२/१२/११ को दिन कक्षा १० का  भाइबहिनीहरूलाई आउँदै गरेको माध्यमिक तह उत्तीर्ण परीक्षा (एस.ई.ई.)को उच्च सफलताको काम...
26/03/2026

मिति २०८२/१२/११ को दिन कक्षा १० का भाइबहिनीहरूलाई आउँदै गरेको माध्यमिक तह उत्तीर्ण परीक्षा (एस.ई.ई.)को उच्च सफलताको कामनाका साथ उच्च शिक्षाको मार्ग सहज बनोस् भन्ने शुभकामनासहित विद्यालयबाट गरिएको "बिदाई" कार्यक्रममा कैद भएका दृश्यहरू। 💖🙏

आज मिति २०८२/१२/०५ देखि सुरु हुने "आधारभूत कक्षा उत्तीर्ण  परीक्षा (वी,एल.ई.)" परीक्षा सफलतापूर्वक सम्पन्न गर्नका लागि स...
19/03/2026

आज मिति २०८२/१२/०५ देखि सुरु हुने "आधारभूत कक्षा उत्तीर्ण परीक्षा (वी,एल.ई.)" परीक्षा सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई अग्रिम शुभकामना💖🎈🍒

"वडा स्तरीय" नृत्य प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्न सफल भई पुरस्कार तथा ट्रफी प्राप्त गर्ने कलाकार बहिनीहरूलगायत ...
14/03/2026

"वडा स्तरीय" नृत्य प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्न सफल भई पुरस्कार तथा ट्रफी प्राप्त गर्ने कलाकार बहिनीहरूलगायत प्रशिक्षक शोभा कार्कीलाई हार्दिक बधाई तथा धन्यवाद 💖🎈🍒👏

आज मिति २०८२/११/३० को दिन  त्रि.न.पा.२ जोगीदहमा भएको "वडा स्तरीय" आधारभूत तह (कक्षा ८ सम्म)फुटबल प्रतियोगिताको अन्तिम (फ...
14/03/2026

आज मिति २०८२/११/३० को दिन त्रि.न.पा.२ जोगीदहमा भएको "वडा स्तरीय" आधारभूत तह (कक्षा ८ सम्म)फुटबल प्रतियोगिताको अन्तिम (फाइनल)खेलमा द्वितीय(दोस्रो) स्थान हाॅसिल गरी विभिन्न पुरस्कार,ट्रफी लगायत प्रमाण पत्र प्राप्त गर्न सफल खेलाडी भाइहरूलाई हार्दिक बधाई तथा धन्यवाद👏👏,आगामी दिनका लागि शुभकामना💖🎈🍒

आज मिति २०८२/११/२९ को दिन  त्रि.न.पा.२ जोगीदहमा भएको "वडा स्तरीय" आधारभूत तह (कक्षा ८ सम्म)फुटबल प्रतियोगितामा शून्यका व...
13/03/2026

आज मिति २०८२/११/२९ को दिन त्रि.न.पा.२ जोगीदहमा भएको "वडा स्तरीय" आधारभूत तह (कक्षा ८ सम्म)फुटबल प्रतियोगितामा शून्यका विरुद्ध चार गोलले श्री जनक मा.वि खैजनपुरलाई पराजित गर्न सफल खेलाडी भाइहरूलाई हार्दिक बधाई तथा धन्यवाद👏👏, भोलि विहान हुने श्री जनता मा.वि. जोगीदह विरुद्धको अन्तिम (फाइनल) खेलका लागि धेरै शुभकामना💖🎈🍒

Address

Gaighat
Udayapur
001

Website

Alerts

Be the first to know and let us send you an email when Rauta Rani English School, Gaighat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category