Ratnesh Yadav

  • Home
  • Ratnesh Yadav

Ratnesh Yadav POLITICIAN .सबका साथ सबका बिकाश. नेपाली कांग्रेस जिन्दावाद ।

 # “ईद उल फित्र”को अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना !
11/04/2024

# “ईद उल फित्र”को अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना !

 #रक्षा बन्धन पर्वकाे हार्दिक शुभकामना!!!💐🎂🌻
31/08/2023

#रक्षा बन्धन पर्वकाे हार्दिक शुभकामना!!!💐🎂🌻

 # भाइ बहिनी काे मायां र स्नेह ले भरिपुर्ण यस महान पर्व रक्षाबन्धन एवं जनैपुर्णिामा  काे शुभ अवसर मा सम्पूर्ण नगरवासी, छ...
29/08/2023

# भाइ बहिनी काे मायां र स्नेह ले भरिपुर्ण यस महान पर्व रक्षाबन्धन एवं जनैपुर्णिामा काे शुभ अवसर मा सम्पूर्ण नगरवासी, छात्र , छात्रा अभिभावक स्वदेश तथा विदेश मा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुमा सुख शान्ति एवं उत्रोतर प्रगति काे कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु l
हरिन्द्र प्रसाद यादव
प्रत्यासी वडा अध्यक्ष
कटहरिया न पा ४

 #महा शिवरात्रीको पावन अवसरमा सम्पूर्ण शिव भाक्तजनमा हार्दिक मंगलमय शुभकामना |2079❤️🙏🙏🙏
18/02/2023

#महा शिवरात्रीको पावन अवसरमा सम्पूर्ण शिव भाक्तजनमा हार्दिक मंगलमय शुभकामना |2079❤️🙏🙏🙏

 #💐💐 💐💐विद्या, वुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरम...
26/01/2023

#💐💐 💐💐
विद्या, वुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सम्पूर्णमा सुख,शान्ति,समृद्धि तथा दिर्घायु को लागि हार्दिक मंगलमय शुभकामना।🙏🙏🙏🙏

 # पोखरामा आज विहान भएको विमान दुर्घटनामा दिवंगत हुनु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन...
15/01/2023

# पोखरामा आज विहान भएको विमान दुर्घटनामा दिवंगत हुनु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।

 #  # समस्त नगरबासियो, प्रदेशवासियो एवं देशवासियो को दान, प्रेम, हर्ष व समरसता के पर्व मकर सङ्क्रान्ती कि हार्दिक शुभकाम...
14/01/2023

# # समस्त नगरबासियो, प्रदेशवासियो एवं देशवासियो को दान, प्रेम, हर्ष व समरसता के पर्व मकर सङ्क्रान्ती कि हार्दिक शुभकामनाए🙏🙏🙏🌹🌹🌹

# हरिन्द्र प्रसाद यादव
# सभापति : कटहरिया न.पा:४ नेपाली कांग्रेस🇳🇵🇳🇵🇳🇵🌲🌲🌲🌹🌹🌹

 # अंग्रेजी क्यालेन्डर अनुसार नयाँ बर्ष २०२३ को पावन अवसरमा सम्पूर्ण शुभेच्छुक, आफन्त, प्रियजन, जनप्रतिनिधि, शिक्षक वर्ग...
31/12/2022

# अंग्रेजी क्यालेन्डर अनुसार नयाँ बर्ष २०२३ को पावन अवसरमा सम्पूर्ण शुभेच्छुक, आफन्त, प्रियजन, जनप्रतिनिधि, शिक्षक वर्ग, व्यवसायी, विधार्थी, युवा वर्ग, महिला, बुद्धिजीवी, नागरिक समाज, समाजसेवी लगायतको व्यक्तित्व ज्यूहरूमा सुख, शान्ति, समृद्धि, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हृदय देखि दशौँ अौला जोडी तपाईंको माया, आशिर्वाद, स्नेह, साथ र सहयोग एउटा अटुट सम्बन्ध बर्षौ बर्ष देखि हामी बिच बनिरहोस विगतको दिनमा भएका कमीकमजोरीलाई बिर्सेर एउटा नयाँ सम्बन्धको तपाई र म बिच पुनः थालिनी होस् भने भगवान पशुपतिनाथसँग नयाँ बर्षको पहिलो दिनमा यहीँ कामनासँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हजुरले चल्नु भएको हरेक कदम सफल होस्, सफलताले शिखर चुमोस, जीवनमा सधै भरी सुख, शान्ति र खुशी छाइरहोस् भने प्रिय तपाईहरूको लागि मेरो तर्फबाट यहीँ छ शुभकामना ।
🌹भगवान श्री पशुपतिनाथले सधैं हजुरको रक्षा गरुन् 🌹

 #विवाह_पञ्चामि_को_हार्दिक_शुभकामना त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने सात...
28/11/2022

#विवाह_पञ्चामि_को_हार्दिक_शुभकामना
त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने साताव्यापि विवाह पञ्चमि महोत्सव को अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

 #अतुलनीय आस्था और श्रद्धा के महापर्व  ूजा  के सभी देशवासियों को हार्दिक शुभकामनाएँ!सामाजिक समरसता, परस्पर सहयोग, समानता...
29/10/2022

#अतुलनीय आस्था और श्रद्धा के महापर्व ूजा के सभी देशवासियों को हार्दिक शुभकामनाएँ!
सामाजिक समरसता, परस्पर सहयोग, समानता के भाव और सद्भाव से मनाए जाना वाला यह पर्व अपने आप में सबसे अनूठा और विशेष पर्व है।

 # हिन्दुहरूको महान पर्व  छठ पर्वको शुभ उपल्यक्षमा सम्पूर्ण जिल्लावासी देशवासी तथा सम्पूर्ण नेपाली दाजु  भाई दिदिबहिनिहर...
29/10/2022

# हिन्दुहरूको महान पर्व छठ पर्वको शुभ उपल्यक्षमा सम्पूर्ण जिल्लावासी देशवासी तथा सम्पूर्ण नेपाली दाजु भाई दिदिबहिनिहरुमा लगायत आफन्तजन तथा शुभचिंतकहरुमा सुख, शान्ति, स्वास्थ्य तथा समृद्धिको कामना सहित उत्तरोत्तरको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Address


Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Ratnesh Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Realtor/realty Service?

Share