25/06/2025
रविको लागि पोर्चुगल पनि हस्ताक्षर संकलन...
रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको अवस्थामा पोर्चुगलको मदेईरामा बस्ने नेपालीहरूले हस्ताक्षर अभियान चलाउने भएका छौँ। उक्त अभियान आउँदा मंगलबार जुलाई १ तारिख बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म फुन्चल क्यासिनो पार्कमा राजनितिक प्रतिशोध बिरुद्द जनताको हस्ताक्षर कार्यक्रम हुने भएकाले आम सचेत नागरिकहरूलाई उक्त कार्यक्रममा सहभागी हुनको लागि हार्दिक अनुरोध गर्दछौं । उक्त कार्यक्रमको बारेमा थप जानकारीको लागि दिएको नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गर्दछौँ ।
साथै पोर्चुगलका विभिन्न ठाउँका सहरहरुमा पनि हस्ताक्षर कार्यक्रम चलेको पनि जानकारी गराउदछौँ ।
सम्पर्क
+351–926 137 757
+977–9810063727
+351--920810051