GAULE KTO

GAULE KTO official page

15/05/2026

ने क पा का प्रचण्ड ले rolex नामको घडी 97लाख को लगाउँछ रे😂😂😂😂😂

मगरको छोरा पो त कहाँ नचाहिने काम नगर्ने भनेको थियो नी हैन त्यै भएर निष्पक्ष भएर काम गर्छु भन्नु हुन्छ पुन दाई ,🙏🫢🫢
13/05/2026

मगरको छोरा पो त कहाँ नचाहिने काम नगर्ने भनेको थियो नी हैन त्यै भएर निष्पक्ष भएर काम गर्छु भन्नु हुन्छ पुन दाई ,🙏🫢🫢

11/05/2026

आज see ko result सार्वजनिक गरिएको छ जसमा राम्रो gpa ल्याउने विद्यार्थी भाई बहिनीहरुलाई बधाई ज्ञापन दिनुका साथै उज्ज्वल भविष्यको कामना गर्दछु

11/05/2026

भोट माग्ने क्रममा 1जना उम्मेदवारले प्रश्न गर्दै थिए कि यो देश कस्ले गर्दा बिग्रियो भनेर सोधेको थियो बच्चाले पछाडि बाट एमाले भन्दियो 🤣🤣🤣🤣🤣🤗🤗🤗

10/05/2026
10/05/2026

नक्कल गर्न पनि अक्कल चाहिन्छ
भन्छन् बुझ्नु जरुरी छ

बालेन दाइले सधैं कालो रंगको कपडा लगाएर आउने गर्थे भन्दै चर्चा भइराख्थ्यो आज त मेरो बा सेतो कपडामा वा क्या ह्यान्डसम 🫢🫢🫢🙏...
09/05/2026

बालेन दाइले सधैं कालो रंगको कपडा लगाएर आउने गर्थे भन्दै चर्चा भइराख्थ्यो आज त मेरो बा सेतो कपडामा वा क्या ह्यान्डसम 🫢🫢🫢🙏🇳🇵
Photo by b***n fb wall

09/05/2026

कसैले मन पराए पनि मन नपराए पनि यो देश बनाउने भनेकै बालेन शाहले हो
✍️✅✅✅

09/05/2026

Good morning guys
शुभ बिहानी सबैमा
हजुरहरुको दिन सुभ रहोस्

09/05/2026

झाँक्री को आजभोलि दिमाग पलाएछ जस्तो छ राम्रो लाई राम्रो भन्न सिकेको देखियो 🤣🤣🤣🤣

Notice 👍👍👍
08/05/2026

Notice 👍👍👍

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when GAULE KTO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category