20/10/2026
🌼 विजया दशमीको हार्दिक शुभकामना! 🌼
यस पावन अवसरमा सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा नेपाली समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दछौं। टीका र जमराको आशीर्वादले तपाईंको घरमा सधैं खुसी छाओस्। 🙏❤️
घरजग्गा खरिद, बिक्री, भाडा तथा घर निर्माणका लागि हामीलाई सम्झनुहोस्।
🏡 Everest Realty Group
📍 8/44 Oxford Rd, Ingleburn NSW 2565
#विजयादशमी