07/09/2026
भावपूर्ण श्रद्धाञ्जली 🙏🕯️
भोटेकोशी र त्रिशूलीको भीषण बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली 💐
शोकमा रहनुभएका परिवारजनमा गहिरो समवेदना 😔
हामी Imperior Conveyancing परिवार दुखको यस घडीमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँगै छौं।
ॐ शान्ति 🕊️
#भावपूर्णश्रद्धाञ्जली