10/09/2026
Happy Father's Day, Daddy.
Subarna Amatya & Mahajan Shrestha
💐 Happy Father’s Day! 💐
🌼💕 सम्पूर्ण बुबाहरुलाई कुशे औंसीको हार्दिक शुभ–कामना! 💕🌼
हाम्रो जीवनमा माया, सुरक्षा, प्रेरणा र सही बाटो देखाउने हाम्रा बुबाहरूलाई आजको विशेष दिनमा सम्मान गरौं। ❤️
बुबाको निःस्वार्थ माया, संघर्ष, त्याग र हौसला हाम्रो जीवनको सबैभन्दा ठूलो शक्ति हो।
उहाँहरूले दिनुभएको साथ र मार्गदर्शनका लागि हामी सदैव आभारी छौं। 🙏
❤️ सबै बुबाहरूलाई बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! ❤️
With love and gratitude,
Yess Real Estate
Be Different. Choose Different.
#बुवाकोदिवस #कुशेऔंसी #बुबाकोमुखहेर्नेदिन #मायाबुवा #फादर्सडे