Hello Achham

Hello Achham Routine of Pashchim banda पश्चिम

शनिबारको दिन किर्तिपुर को डाँडोमा सुन्तला र बदाम खाँदै Laptop खोलेर 3/4 लाख कमाउदै युवाहरु...😎
30/11/2024

शनिबारको दिन किर्तिपुर को डाँडोमा सुन्तला र बदाम खाँदै Laptop खोलेर 3/4 लाख कमाउदै युवाहरु...😎

29/10/2024

दु:खद खबर दैलेख जिल्ला आठबिस नगरपालिका ३ साई गाउँ निवासी श्री.भिम कठायत ज्युको एक्लो छोरा वर्ष १३ को भुपेन्द्र कठायत दिपावलीको पटका पट्काउने क्रममा "रकेट बम" नामको पटकाको छर्रा दायाँ छातीमा लाग्दा भित्र मुटु नै ड्यामेज गर्दिएको हुँदा बाबुको असामयिक निधन भएको छ ।
बाबुको आत्माले शान्ती पाओस्..😪
हार्दिक श्रद्धाञ्जली

यो घटनाबाट सबै आमाबुबा सचेत बनौं ।

दाउन्नेमा सडक भासिएपछि बुटवलदेखि काठमाडौं चल्ने रात्रीकालिन बस २ दिनको लागि नचल्ने भएको छ !
01/10/2024

दाउन्नेमा सडक भासिएपछि बुटवलदेखि काठमाडौं चल्ने रात्रीकालिन बस २ दिनको लागि नचल्ने भएको छ !

पत्रकार: मेयर बालेन शाहले खोला किनारामा संरचना बनाउँदा डुबान भयो भन्दै आएका छन्, के बालेनका कुरा ठिक हो भनेर नागरिकले बु...
01/10/2024

पत्रकार: मेयर बालेन शाहले खोला किनारामा संरचना बनाउँदा डुबान भयो भन्दै आएका छन्, के बालेनका कुरा ठिक हो भनेर नागरिकले बुझ्नुपर्ने हो?

प्रधानमन्त्री ओली: हा हा राम्रो प्रश्न, धन्यवाद।

अछामको तुर्माखाँद बजार 😍
01/10/2024

अछामको तुर्माखाँद बजार 😍

१६ वर्षसम्म सेवा दिएर बुद्ध एयरको एउटा जहाजले व्यावसायिक उडानबाट बिदा लिएको छ।  बुद्ध एयरले आफ्नो ATR-42 ‘9N-AIN’ जहाज उ...
10/09/2024

१६ वर्षसम्म सेवा दिएर बुद्ध एयरको एउटा जहाजले व्यावसायिक उडानबाट बिदा लिएको छ। बुद्ध एयरले आफ्नो ATR-42 ‘9N-AIN’ जहाज उडाउन बन्द गरेको छ । यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ । ७० हजार साइकल पूरा गरेपछि व्यावसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ ।

राजमार्गमा कुहिन लागे ६३ ट्रक स्याउ:कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेका ६३ ट्रक स्याउ कालि...
31/08/2024

राजमार्गमा कुहिन लागे ६३ ट्रक स्याउ:
कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेका ६३ ट्रक स्याउ कालिकोटको ताडीमा अलपत्र परेको छ। यदि समयमा राजमार्ग नखुल्ने हो भने, यी स्याउ नष्ट हुने निश्चित छ।

यी स्याउहरू किसानको वर्षौं देखीको मिहेनत, पसिना र लगानीको परिणाम हुन्, तर राजमार्ग अवरुद्ध हुँदा उत्पादित स्याउ पार्किङमा खेर जाने अवस्थामा पुगेका छन्।
#कर्णाली

Nepal Airlines को जहाजलाई सुपर ग्लुले टालेर जहाज उडाउन खोज्ने ३ जना इन्जिनियरलाइ नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन...
30/08/2024

Nepal Airlines को जहाजलाई सुपर ग्लुले टालेर जहाज उडाउन खोज्ने ३ जना इन्जिनियरलाइ नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ।

साँझमा पनि हिडडुल गर्न रानीपोखरी खुला गर्ने काठमाडौ महानगरको तयारी: काठमाडौँ महानगरपालिकाले रानी पोखरीलाई साँझमा पनि हिँ...
29/08/2024

साँझमा पनि हिडडुल गर्न रानीपोखरी खुला गर्ने काठमाडौ महानगरको तयारी: काठमाडौँ महानगरपालिकाले रानी पोखरीलाई साँझमा पनि हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ । रङ्गरोगन गर्ने, मर्मत गर्नु पर्ने ठाउँमा बनाउने त्यसपछि साझ हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ । गत बर्षबाट रानीपोखरी बिहानको समयमा हिँडडुल गर्न खोलिएको थियो ।
B***n

यिनै हुन् मुना पाण्डेको हत्यारा : अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्व...
29/08/2024

यिनै हुन् मुना पाण्डेको हत्यारा :

अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक गरिएका व्यक्ति मुनाका प्रेमी भनिएका व्यक्ति नरहेको स्थानिय प्रहरीले बताएको छ ।

Adresse

Ktm
Democratic Republic Of The
RUTENOFPASHCHIMBANDA

Téléphone

+9779746379688

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Hello Achham publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Hello Achham:

Partager