NepaliGhorkha

NepaliGhorkha Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de NepaliGhorkha, Democratic Republic of the.

"आफ्नो भूगोल, माटो र मौलिक पहिचानप्रतिको अगाध समर्पण नै राष्ट्रप्रेम हो। मेची-कालीको काखमा हुर्किएको संस्कृति, सगरमाथाजस्तै उच्च स्वाभिमान र गोर्खाली वीरताको इतिहासलाई हृदयमा सजाएर देशको उन्नतिमा समर्पित हुन नै सच्चा राष्ट्रियता हो 🇳🇵

Next stop ➡️ Asia cup 🙌Congratulations everyone ❤️
12/09/2026

Next stop ➡️ Asia cup 🙌
Congratulations everyone ❤️

नवनियुक्त उद्योग मन्त्री दिपक शाहको सपथ ग्रहण केही बेरमा हुँदै
10/09/2026

नवनियुक्त उद्योग मन्त्री दिपक शाहको सपथ ग्रहण केही बेरमा हुँदै

10/09/2026

Nepal vs Oman Semi final match live match today Acc men's premier cup semi final match today ODI match आज नेपालले जितेपछि फाइनलमा प्रवेश गर्नेछन् आजको म्याच अत्यन्त जरुरी हुनेछन् नेपालको लागि अहिलेसम्म शानदार प्रदर्शन दिँदै आइरहेको छन् नेपाल आज पनि राम्रो दिनेछन्। सन्दिप लामिछानेको अगुवाइमा गएको यो टिमले एकदमै राम्रो खेल हेराएको छ। #𝗝𝗮𝘆𝗡𝗲𝗽𝗮𝗹 NepaliGhorkha

08/09/2026

आफ्नो देशको लागि ज्यान गुमाउनुभएको वीर जेन्जी शहीदहरूलाई भावुकपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै छु जय नेपाल #𝗝𝗮𝘆𝗡𝗲𝗽𝗮𝗹

भावुक श्रद्धाञ्जली सम्पूर्ण नेपाली जेन्जीसहितप्रति नेपाली गोर्खा  #𝗝𝗮𝘆𝗡𝗲𝗽𝗮𝗹
08/09/2026

भावुक श्रद्धाञ्जली सम्पूर्ण नेपाली जेन्जीसहितप्रति नेपाली गोर्खा #𝗝𝗮𝘆𝗡𝗲𝗽𝗮𝗹

07/09/2026

रसुवा जिल्ला स्थिर भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको प्रलयकारी बाढीको कारण आज टरेलभित्र फसेको मानिसलाई कसरी उद्धार गर्ने भन्ने सामान्य प्रधानमन्त्रीजी कुलमान घिसिङलाई बोलाउनुभएको छन् सुझाव र सल्लाहको लागि यति धेरै योग्यता भएको व्यक्तिलाई चुनावको बेला पनि सम्झना गर्नुपर्छन् नेपाली जनताले #𝗝𝗮𝘆𝗡𝗲𝗽𝗮𝗹

06/09/2026

आफ्नो देशमा दुःख पर्दा सबैभन्दा पहिलो सुदन गुरुङ नै आउने भन्ने कुरा अहिले सही भइरहेको छन्। कुनै पनि समस्या हुँदा सबैभन्दा पहिलो स्थानमा पुग्ने व्यक्ति सुदन गुरुङ नै रहेको छन् जय नेपाल #𝗝𝗮𝘆𝗡𝗲𝗽𝗮𝗹

05/09/2026

भोटेकोशी नदीमा आएको बाढीमा परी कर्तव्य पालनाका क्रममा प्राण उत्सर्ग गर्नुभएका वीर राष्ट्रसेवक सशस्त्र प्रहरी जवान स्वर्गीय साजन कुँवरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकसन्तप्त परिवारजन तथा बाढीमा परी बेपत्ता हुनुभएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग भेटघाट गरी हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल।
#सशस्त्रप्रहरीबलनेपाल

Adresse

Democratic Republic Of The

Téléphone

+9779805195562

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque NepaliGhorkha publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à NepaliGhorkha:

Raccourcis

Partager