Balen supporter ishnath-2

Balen supporter ishnath-2 This group is a b***n supporter

16/02/2026

Ishnath na pa 2 Auraiya Hanuman Chowk ghanti chhapa

02/02/2026

कलैया ट्राफिक प्रहरीद्वारा भारतीय नम्बर प्लेटका सवारीबाट खुलेआम अवैध असुली !

कलैया, १८ माघ। रंजीत पांडेय
बाराको कलैयामा ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा अन्य सवारी साधनलाई लक्षित गरी खुलेआम अवैध असुली गर्ने गरेको तथ्य सार्वजनिक भएपछि स्थानीयबासी आक्रोशित बनेका छन्। कलैया–बरियारपुर सडकखण्डअन्तर्गत कलैया उपमहानगर–१४ लक्ष्मिनिया स्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा यो गतिविधि लामो समयदेखि चल्दै आएको आरोप लगिएको हो।

स्थानीयका अनुसार ट्राफिक जवान निरज कुमार साह, सुशील कुमार यादव र सहायक हवल्दार रितेश पटेलले भारतीय नम्बर प्लेटका सवारी रोक्दै प्रति सवारी २०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म असुली गर्ने गर्थे। ब्लुबुक, लाइसेन्स, मापसे जाँचको नाममा “फाइन काटिन्छ” भन्दै धम्की दिँदै कुनै बिल वा रसिद नदिई रकम असुली गरेको चालकहरूको गुनासो छ।

साँझ पर्नासाथ रकम उठ्ने सम्भावना भएका सवारी मात्रै रोकिने गरेको, ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरणभन्दा “अवैध उठ्ती”मा बढी केन्द्रित देखिएको स्थानीयको आरोप छ। ग्रामीण क्षेत्रसम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्नुमा यस्तै अनियमितता प्रमुख कारण भएको बताइन्छ।

यस्तै, ट्र्याक्टर, ट्रक तथा ओभरलोड सिमेन्ट–रड बोक्ने गाडी र म्याजिक भ्यानबाट समेत नियमित रूपमा पैसा उठाइने गरेको आरोप पनि स्थानीयले लगाए। बारामा पटक–पटक उठ्दै आएको ‘ट्राफिकको असुली’ प्रकरण फेरि एकपटक चर्चामा आएको हो।

यस विषयमा बुझ्न खोज्दा अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका इन्चार्ज प्रहरी सहायक निरीक्षक जितेन्द्र मण्डलले स्पष्ट प्रतिक्रिया दिन नमानेका छन्। “ठीक छ, तपाईं आफ्नो तरिकाले गर्नुहोस्,” भन्दै उनले फोन काटिदिएका छन्।

01/02/2026

Ishnath na pa 3 Auraiya ganga jamuna secondary English boarding school ghanti chhap parteyashy shekh shager Janta janardhan bheta ghat kare Karam so I can see the new one is a b***n supporter ishnath-2

Address

Ishnath/2
Auraiya
5544

Website

Alerts

Be the first to know and let us send you an email when Balen supporter ishnath-2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category