25/08/2021
गाउ ठाउ को बिकाश गर्छु भनेर पदमा जाने जनप्रतिनिधि लगायत कर्मचारीहरु आज बेक्तिगत बिकास गर्न मा बेस्तता को कारण ले गाउ बन्छ बन्छ भन्ने र बेवास्ता गर्ने आयको बजेट लाइ पनि सहि ठाउँ मा सदुपयोग नगरी अधिकाम कटाउने गर्नु पर्ने काम जति भित्र भित्रै सिमित राखिंछ भन्ने बुझिन्छ