02/03/2023
Darjeeling Real Estate Expo 2023.
Free health check up..
DATE: 5th March (Sunday) and 6th March(monday)
TIME: 10am to 5pm
VENUE: chowrasta, Darjeeling.
दार्जीलिङ वासीलाई स्वर्णिम अवसर। आगामी ५ अनि ६ मार्चको दिन दार्जिलिङको केन्द्र स्थल चौरास्ता परिसरमा निःशुल्क स्वास्थ्य शिविर साथै रियल स्टेट्स एक्स्पो सम्पन्न भइरहेको छ। हजुरहरू सबैले यस अवसरको फाइदा उठाउनुहोस्।