हाम्रो सोच परिवर्तन काे खोज नेपाली समाज भारत

  • Home
  • India
  • Delhi
  • हाम्रो सोच परिवर्तन काे खोज नेपाली समाज भारत
Directions

हाम्रो सोच परिवर्तन काे खोज नेपाली समाज भारत " उत्पीडित बर्ग, दलीत समुदायको लागि समाज को सोच परिवर्तन गर्न आज को आवश्यकता हो।"

सेवा नै धर्म हो लम्जुङ जिल्ला सुन्दरबजार गाउँपालिका वडा नं 8 का राजन मालुवा लाई लामो समय देखि दीर्घघाती रोगकाे उपचार गर्...
12/07/2025

सेवा नै धर्म हो लम्जुङ जिल्ला सुन्दरबजार गाउँपालिका वडा नं 8 का राजन मालुवा लाई लामो समय देखि दीर्घघाती रोगकाे उपचार गर्दा गर्दै आफुसंग भएको धन सम्पत्ति सबै लगाउँदा पनि रकम नपुग्ने हुँदा हाम्रो संगठन पर्ती आशाराख्दै सानो सहयोगकाे अपिल गर्नुभयो "हाम्रो सोच परिवर्तन काे खोज नेपाली समाज भारत" लाई सहयोगकाे लागि प्रस्ताव आउँदा हामिले केही दिन अभियान चलाई ₹10,500 संकलन गरी संयोजक Anil BK आफैं गई पिडतकाे आफन्तका हाथमा बुझाएका छै सहयोग हस्तन्तरण गर्न समय मिलाई सहज गरिदिनु भएको मा Anil BK र Motimaya mam ज्यु लाई धेरै धेरै धन्यवाद साथैसम्पूर्ण भगवानरुपी सहयाेगीदाता लाई हिर्दय देखि धेरै धेरै धन्यवाद .... हजुर हरुले गरेयको सहयोग पीडित सम्म जस्ताको तस्तै पुगेकाे छ तपाईंले गर्नुभएको दुःखित पर्ती लगाउँनु भएको मलम पट्टी सधैं को लागी अविस्मरणीय रहनेछ... (जय मानवता)
1. सुमीत बाब्ली रु 1100
2.अनिल बि क रु 551
3.पुरन बि क रु 521
4.लाेकेन्द्र चुनारा रु 511
5.सत्पाल बि क रु 651
6.सुरेन्द्र बिक रु 500
7.मदन चुनारा =₹501
8.नरेन्द्र चुनारा 551
9.मोति माया रु 5100
10.ललित बि.क.=₹511
Total -₹10, 500
उहाँ लाई स्वास्थे लाभको शुभकामन

"हाम्रो सोच परिवर्तन काे खोज नेपाली समाज भारत" का  एकदमै मिलनसार मनका धनि बेक्ति Babli Sumit लाई दोस्रो सन्तान  पाउँनु भ...
10/06/2025

"हाम्रो सोच परिवर्तन काे खोज नेपाली समाज भारत"
का एकदमै मिलनसार मनका धनि बेक्ति Babli Sumit लाई दोस्रो सन्तान पाउँनु भएकाले हाम्रो संगठनको तर्फ बाट हजुरकाे जोड़ी लाई धेरै धेरै बधाई 🙏🙏

Address

Delhi

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो सोच परिवर्तन काे खोज नेपाली समाज भारत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category