Sikkim Dainik Samachar

Sikkim Dainik Samachar West sikkim

शुभ-प्रभात❣️🙏।
14/09/2026

शुभ-प्रभात❣️🙏।

14/09/2026
सामाजिक, सांस्कृतिक र ऐक्यबद्धताको पर्वका रूपमा मनाइने हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी, आमाहरू तथा सारा ज...
14/09/2026

सामाजिक, सांस्कृतिक र ऐक्यबद्धताको पर्वका रूपमा मनाइने हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी, आमाहरू तथा सारा जनसमुदायमा हार्दिक शुभकामना प्रकट गर्दछु।

महिलाहरूको सहभागिता र सक्रियताबिना समाजको प्रगति सम्भव छैन् भन्ने सत्यलाई तीजले हामीलाई निरन्तर स्मरण गराइरहेको छ। यस दिनले महिलाहरूबीच आपसी आत्मीयता, एकता र सहकार्यलाई मजबुत बनाउन सहयोग पुर्‍याउने भएकाले यसको महत्त्व अझ बढ्दो छ।

हाम्रो समाजको विकास, समृद्धि र समानताको यात्रामा महिलाको भूमिका अत्यन्तै महत्वपूर्ण छ। तीज जस्ता सांस्कृतिक पर्वहरूले महिलाहरूलाई आफ्नो अधिकार, क्षमता र योगदानलाई अझ प्रकट गर्ने ऊर्जा दिन्छन् भन्नेमा म पूर्ण विश्वस्त छु।

यस अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा उत्तरोत्तर प्रगति, समृद्धि, आत्मबल र सुखमंगलको कामना गर्दछु। तीजले हाम्रो समाजलाई अझ समावेशी, एकताबद्ध र प्रगतिशील बनाउन प्रेरणा दिओस्।

धन्यवादसहित,

लोकनाथ शर्मा
विधायक (गेजिङ बर्मेक समष्टि)
सिक्किम क्रान्तिकारी मोर्चा।

Good morning sikkim❣️🙏.
13/09/2026

Good morning sikkim❣️🙏.

13/09/2026

सिक्किम सरकारको “आमा योजना” अन्तर्गत चेक वितरण कार्यक्रम-04-गेजिङ बर्मेक निर्वाचन क्षेत्रको🙏
सिक्किम सरकारको सम्माननीय मुख्यमन्त्री श्रीमान् प्रेम सिंह तमाङ (गोले) ज्युको दूरदर्शी नेतृत्वमा,माननीय विधायक श्री लोकनाथ नेपालज्यूको उपस्थितिमा, आमाहरूको माया, ममता र त्यागलाई सम्मान गर्ने साथै परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालित “आमा योजना” अन्तर्गत चेक वितरण कार्यक्रम आयोजना हुने भएको छ।

उक्त कार्यक्रम आगामी ०१ अक्टोबर २०२६ मा ४-गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत ३३-याङसुम ग्राम पञ्चायत एकाइको डाडाँ गाउँ वाडस्थित टंकी डाँडा कम्युनिटी हल (सामुदायिक भवन) मा सम्पन्न हुने छ।
मिति: ०१ अक्टोबर 2026
भेनस : ३३-याङसुम ग्राम पञ्चायत एकाइको डाँडा गाउँ वाडको टँकी डाडा सामुदायिक हल।

12/09/2026

गेजिङ-बर्मेक समष्टिको ओमचुङ ग्राम पञ्चायत एकाइमा नवनिर्मित दुग्ध सङ्कलन केन्द्रबारे जानकारी गराउँदै सिक्किम मिल्क युनियनका अध्यक्ष श्री यमकुमार शर्मा।

Address

Gangtok
737111

Telephone

+919775956098

Website

Alerts

Be the first to know and let us send you an email when Sikkim Dainik Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sikkim Dainik Samachar:

Shortcuts

Share

Category