12/05/2022
ज्ञानेन्द्र शाहीले रे आफुलाइ भोट हाल्नेलाई केही नगर्ने रे जस्ले आफुलाइ भोट हाल्दैन त्यसलाई धेरै काम गरेर देखाउने रे यस्ले बुझाउछ त भने अर्को चुनाबमा सबैले रा. प्र.पा लाई भोट दिए पछि सबैलाइ केही नगर्ने त होला नि होइन र?????????????????के साच्चै भोट हाल्ने हो त।