Bharat Prasad Jaishi

Bharat Prasad Jaishi I cherish your page with all my friends.

27/07/2026

कमलबजार मानसैन सडक खण्डमा अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । कुइकाबाट कमलबजार जाँदै गरेको सु प प्र ०१- ००१ ह ८४४० नम्बरको अटो
कमलबजार नजिक ओखडको रुख नजिक अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको हो ।
दुर्घटनामा कमलबजार नगरपालिका वडा नं ५ का केशबराज उपाध्याय , बेला भण्डारी र अमृता भण्डारी घाइते भएका छन् । घाइते मध्य बेला भण्डारीको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक सरोज कुमार कैलाले जानकारी दिनुभयो ।
घाइते तिनै जनालाइ उपचारकालागी जिल्ला अस्पताल मंगलसैन लगिएको इन्सपेक्टर कैलाले बताउनुभयो ।
अटोमा सवार एक जना यात्री र चालक सकुशल रहेको र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्यलाभको कामना सम्पूर्णमा!!🙏🙏

27/07/2026

अण्डा खानेतरिका ।🙏


Address

Vasai

Website

Alerts

Be the first to know and let us send you an email when Bharat Prasad Jaishi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share