तारा खबर

तारा खबर तारा खबरमा हार्दिक स्वागत गर्दछौ।

02/10/2026

सम्मान छ यी चेलिलाई

24/09/2026
19/09/2026

एमालेको आन्तरिक बहस नटुङ्गिइ एकता सम्भब छैन: वर्षमान पुन

19/09/2026

आज संविधान दिवसको अबसरमा प्रभाबशाली युवा नेता सुमनराज श्रेष्ठले सालघारी प्राथमिक बिधालयमा बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा आफ्नो महत्त्वपूर्ण मन्तव्य राख्नुभएको छ।

Suman Raj Shrestha

19/09/2026

स‌विधान दिवसको हार्दिक शुभकामना ।

दुर्गम ग्रामीण बस्ति रहेको प्युठान नगरपालिका - ९ को मरेङ गाउमा आज एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाइ पोसाक हस्तान्तरण ग...
11/09/2026

दुर्गम ग्रामीण बस्ति रहेको प्युठान नगरपालिका - ९ को मरेङ गाउमा आज एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाइ पोसाक हस्तान्तरण गरिएको हो।

दुर्गा प्राथमिक बिधालय मरेङका ४१ जना बिद्यार्थीहरुलाइ नगरप्रमुख बिष्णु बहादुर योगी, प्रवक्ता सुमनराज श्रेष्ठ, पुर्व गाबिस अध्यक्ष बोम बहादुर भण्डारी लगायतले पोसाक हस्तान्तरण गर्नुभएको हो। बिद्यार्थीहरुलाइ पोसाक सहयोग समाजसेवी एवं राजनितिज्ञ बोम बहादुर भण्डारी, बलभद्र केसी र मन बहादुर केसीले गर्नुभएको थियो।

11/09/2026

प्युठान नगरपालिकाका नगरप्रवक्ता एवं ३ नम्बर वडाध्यक्ष समेत रहनुभएका युवा नेता सुमनराज श्रेष्ठले गर्नुभएको सम्बोधन।

Suman Raj Shrestha
Namaste Pyuthan

Indirizzo

Via Lomba
Mori
38065

Sito Web

Notifiche

Lasciando la tua email puoi essere il primo a sapere quando तारा खबर pubblica notizie e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Scelte rapide

Condividi

Digitare