ネパール人のための家探しサイト【ピタットハウス市川南口店ネパール事業部】

電話する アクセス ウェブサイト

ネパール人のための家探しサイト【ピタットハウス市川南口店ネパール事業部】 当店では東京千葉埼玉神奈川の全域でネパール人の方が安心して不動産を?

日本で家を買う夢を「永住権が無いから。。」「自己資金が少ないから」と、あきらめていませんか?ピタットハウス市川南口店ネパール事業部では多くの永住権が無い方、自己資金の少ない方の購入事例があります!!まずは、お気軽にお問合せください(^^♪
05/12/2021

日本で家を買う夢を「永住権が無いから。。」「自己資金が少ないから」と、あきらめていませんか?
ピタットハウス市川南口店ネパール事業部では多くの永住権が無い方、自己資金の少ない方の購入事例があります!!
まずは、お気軽にお問合せください(^^♪

日本で家を買う夢を「永住権が無いから。。」と、あきらめていませんか?ピタットハウス市川南口店ネパール事業部では多くの永住権が無い方の購入事例があります!!まずは、お気軽にお問合せください(^^♪
28/11/2021

日本で家を買う夢を「永住権が無いから。。」と、あきらめていませんか?
ピタットハウス市川南口店ネパール事業部では多くの永住権が無い方の購入事例があります!!
まずは、お気軽にお問合せください(^^♪

28/11/2021
13/11/2021

जापानमा आफ्नै घर या mansion को फ्ल्याट किन्नु थियो प्रोसेस के होला अर्थात् जग्गा किनेर आफ्नै डिजाइनको घर बनाउनु थियो कसो गर्दा ठिक होला र home loan कुन बैंक बाट कसरी सस्तो ब्याजमा लिन सकिन्छा होला आदि कुराहरुको चिन्तामा हुनुहुन्छा भने आजै एकपटक हामी लाई सम्पर्क गर्नुहोला , हामी तपाइको यो चिन्ता बाट मुक्त गर्न र
आफ्नै घर किनेर जापानमा ढुक्क संग बस्नको लागि सबै प्रोसेस
हामी नै गरिदिनेछौ

हाम्रो कम्पनि बाट घर या mansion खरिद गर्नु हुने सम्पूर्ण ग्राहक महानुभाबहरु को समस्या लाई मध्यनजर राख्दै घर किनिसके पछि ...
10/11/2021

हाम्रो कम्पनि बाट घर या mansion खरिद गर्नु हुने सम्पूर्ण ग्राहक महानुभाबहरु को समस्या लाई मध्यनजर राख्दै घर किनिसके पछि पनि भई परि आउने भिबिन्न समस्याहरुको समाधानको लागि After Support दिने हेतुले हामीले यो क्लबको स्थापन गरेका छौ
जस्तै - घरमा आइपर्ने समस्याहरु , पानी चुहिनु , टोइलेट बाथरुमको समस्या अर्थात् रिफाम गर्नु परेमा आदि, साथै
बढीमा १३ वर्ष र कम्तिमा १० वर्ष बार्षिक २०,३० मानको दरले tax फिर्ता गर्न मिल्ने प्रोसेस गर्न , घर किने पछि मिल्ने राहत रकम बढीमा ५० मान एन रकम प्राप्त गर्नको लागि साथै जापानको PR प्राप्त नगरिकन अलि महँगो ब्याजमा home loan लिनु भएको र PR प्राप्त गरेपछि सस्तो ब्याजमा अर्को बैंकमा loan Change गर्नु परे पनि सम्पूर्ण प्रोसेस हामी नै गरिदिनेछौ

07/11/2021
के तपाइलाई जापानमा आफ्नै घर होस् अनि ढुक्क संग आनन्द मनले बस्न पाओस भन्ने चाहना छैन ?चाहना छ तर home loan को लागि जापानक...
05/11/2021

के तपाइलाई जापानमा आफ्नै घर होस् अनि ढुक्क संग आनन्द मनले बस्न पाओस भन्ने चाहना छैन ?
चाहना छ तर home loan को लागि जापानको कुन बैंकबाट कसरी लिन सकिन्छ होला ? घर किन्नको लागि प्रोसेस के होला ?
यी कुराहरुको चिन्ता छ भने अबश्य एकचोटी हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाइको ज्योउकेन अनुसार जापानको प्रतिष्ठित
बैंकहरु , 労勤金庫、千葉銀行、三井住友銀行、三菱UFJ銀行、アルヒ住宅ローン、東京スター銀行 ,ソニー銀行、AU じぶん銀行आदि
बैंकहरुबाट तपाइको आफ्नो बार्षिक आय र तपाइले खरिद गर्ने घर जग्गा अनुसार home loan पास गर्न सकिनेछ
हाम्रो कम्पनीमा बिसौ वर्ष देखि यसै सम्बन्धि काम गरिरहनु भएको प्रोफेसनलहरुबाट प्रोसेस गरिनेछ , एकचोटी अबश्य हामीलाई सेवा गर्ने मौका दिनुहोला ,
बिस्तृत जानकारीको लागि हाम्रो होमपेज चेक गर्नु होला
https://www.h-japan.jp/sph/nepalese/
https://www.h-japan.jp/nepalese/
साथै हामी संग चिबा,टोक्यो ,साइतमा,खानागावा को भिबिन्न ठाउमा तपाइको आफ्नो बजेट अनुसार किन्न सकिने घर तथा mansion हरु प्रशस्त भएकोले समयमा नै आफ्नो घर किनेर ढुक्क संग बस्नुहोला

ネパール人のための家さがしサイトページです。ピタットハウス市川南口店・ハウジングジャパン株式会社は、市川市、船橋市、江戸川区を中心に、総武線 都営新宿線 東西線沿線の不動産物件を公開しております。

05/11/2021

दिपावली २०७८ को उपलक्ष्यमा सम्पूर्ण महानुभाबहरुमा
हार्दिक मंगलमय शुभकामना !

住所

千葉県市川市市川南1-9-32
Ichikawa-shi, Chiba
272-0033

営業時間

月曜日 09:00 - 19:00
火曜日 09:00 - 19:00
木曜日 09:00 - 20:00
金曜日 09:00 - 21:00
土曜日 09:00 - 20:00
日曜日 09:00 - 20:00

電話番号

+81473209300

アラート

ネパール人のための家探しサイト【ピタットハウス市川南口店ネパール事業部】が新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する

カテゴリー