Real Estate In Japan Tokyo for Foreigner

Real Estate In Japan Tokyo for Foreigner Contact Us For Room , Share House , Recycle Shop , Document Translation. https://www.tiktok.com/?_t=8qEmNbYqbJw&_r=1

🇯🇵 Information No.3– 🏠🇯🇵 Japan मा Room छोड्दा (退去時) Garbage कसरी फाल्ने?Room छोड्ने बेला ठूला सामान (fridge, washing mac...
17/03/2026

🇯🇵 Information No.3–
🏠🇯🇵 Japan मा Room छोड्दा (退去時) Garbage कसरी फाल्ने?

Room छोड्ने बेला ठूला सामान (fridge, washing machine, bed आदि) फाल्दा ध्यान दिनुहोस्👇

🗑️ Step 1: Reservation
City office (市役所) मा phone वा online बाट booking गर्नुहोस्
(उदाहरण: Tokyo → 粗大ゴミ受付センター)

💰 Step 2: Sticker किन्ने
コンビニ बाट 粗大ゴミ処理券 किन्नुहोस्
👉 Free हुँदैन (¥300 ~ ¥2000+ item अनुसार)

🏷️ Step 3: Sticker टाँस्ने
नाम + reservation number लेखेर सामानमा टाँस्नुहोस्

⏰ Step 4: Collection Day
Specified दिन बिहान 8 बजे अघि garbage place मा राख्नुहोस्

⚠️ Important
Fridge / Washing Machine / TV / AC
👉 साधारण garbage होइन ❌ (家電リサイクル法 लागू)

🔌 Dispose गर्ने तरिका:
✔️ Shop मा फिर्ता (जस्तै Yamada Denki, Bic Camera)
✔️ Recycling center
✔️ Paid collection service

💡 Tip: Last दिन नछोड्नुहोस् — कम्तीमा 2 हप्ता अघि plan गर्नुहोस्!

゚viralvideo

Fishtail Homes
Shinokubo , Tokyo
03-6228-0862

🇯🇵 Information No.2 – Contract पछि कसलाई contact गर्ने? (Agent Company vs Management Company)जापानमा Room वा Apartment c...
16/03/2026

🇯🇵 Information No.2 –
Contract पछि कसलाई contact गर्ने? (Agent Company vs Management Company)

जापानमा Room वा Apartment contract भएपछि धेरै विदेशी साथीहरूलाई Agent Company, Management Company (管理会社) र 24 Hour Support Service को फरक स्पष्ट थाहा नहुने गरेको देखिन्छ। त्यसैले धेरैजसो अवस्थामा contract भइसकेपछि पनि Agent Company लाई फोन गरेर सोध्ने गरिन्छ।

📌 Agent Company (不動産仲介会社) को काम के हो?
Agent Company को मुख्य काम भनेको:
• Room search गरिदिने
• Application (申込み) process help गर्ने
• Contract process पूरा गराउने

अर्थात् Room लगाइदिने सम्मको process मा Agent Company को मुख्य भूमिका हुन्छ।

📌 Contract पछि मुख्य जिम्मेवारी कसको हुन्छ?
Contract भएपछि apartment वा building सम्बन्धी धेरैजसो कुराहरू Management Company (管理会社) वा Landlord ले हेर्छन्।

📌 Problem भएमा पहिले कहाँ contact गर्ने?

• यदि contract गर्दा 24 Hour Support Service भएको छ भने
👉 पहिले 24 Hour Support मा phone गर्नुहोस्।

• यदि 24 Hour Support छैन भने
👉 Management Company (管理会社) लाई phone गर्नुहोस्।

📌 Management Company लाई contact गर्नुपर्ने केही उदाहरणहरू:

• पानी leak वा plumbing problem
• Electric / equipment problem
• Building maintenance सम्बन्धी कुरा
• Noise complaint
• Move out (退去) process
• Building rule सम्बन्धी प्रश्न

💡 धेरैजसो अवस्थामा Agent Company लाई phone गरे पनि Agent Company सँग Management Company लाई direct instruction दिने अधिकार हुँदैन। त्यसैले apartment सम्बन्धी problem सिधै 24 Hour Support वा Management Company लाई contact गर्नु सबैभन्दा छिटो र सही तरीका हुन्छ।

Agent Company ले सकेसम्म guidance दिन सक्छ, तर daily management सम्बन्धी सबै problem Agent Company ले handle गर्न सक्दैन।

📩 यदि तपाईं जापानमा Room खोज्दै हुनुहुन्छ भने message गर्न सक्नुहुन्छ।
Room search देखि Application र Contract process सम्म सहयोग गर्न सकिन्छ।
Fishtail Homes
Shinokubo , Tokyo
03-6228-0862




゚viralvideo

🇯🇵 Information No.1 – Japan मा Room लिँदा सुरुमा लाग्ने खर्च (Initial Cost)जापानमा कोठा वा अपार्टमेन्ट भाडामा लिँदा सुरु...
15/03/2026

🇯🇵 Information No.1 –
Japan मा Room लिँदा सुरुमा लाग्ने खर्च (Initial Cost)

जापानमा कोठा वा अपार्टमेन्ट भाडामा लिँदा सुरुमा केही Initial Cost लाग्छ। धेरै विदेशी साथीहरूलाई यो कुरा थाहा नहुँदा अलि अचम्म लाग्न सक्छ। त्यसैले छोटकरीमा जानकारी दिँदैछु।

📌 सुरुमा लाग्ने मुख्य खर्चहरू:

• Deposit (敷金 / Shikikin)
घर छोड्दा damage नभएमा केही रकम फिर्ता पाइने पैसा।

• Key Money (礼金 / Reikin)
घरधनीलाई धन्यवाद स्वरूप दिइने पैसा। यो फिर्ता हुँदैन।

• Agency Fee
Real Estate Agent (Fudousan) लाई तिर्ने सेवा शुल्क।

• First Month Rent
पहिलो महिनाको भाडा।

• Guarantor Company Fee (保証会社費用)
जापानमा धेरैजसो घरधनीहरूले Guarantor Company प्रयोग गर्छन्।
पहिले–पहिले guarantor person (保証人) भएमा guarantor company आवश्यक नपर्ने केसहरू पनि थिए। तर अहिले धेरैजसो घरधनीहरूले guarantor person भए पनि guarantor company मा अनिवार्य रूपमा register गराउँछन्। त्यसैले प्रायः घरमा guarantor company fee तिर्नुपर्छ।

• Insurance Fee (火災保険)
आगलागी वा दुर्घटना जस्ता जोखिमका लागि बीमा।

📌 केही घरहरूमा थप खर्च पनि हुन सक्छ:

• Key Exchange Fee (鍵交換費用)
नयाँ चाबी change गर्ने खर्च।

• 24 Hour Support Fee
Emergency problem (पानी, ताला, electric आदि) का लागि 24 घण्टा support सेवा।

💡 यी खर्चहरू घर अनुसार फरक–फरक हुन सक्छन्।
केही घरहरूमा 0 Deposit (敷金なし) वा 0 Key Money (礼金なし) पनि हुन्छ।

📩 यदि तपाईं जापानमा Room खोज्दै हुनुहुन्छ भने Message गर्न सक्नुहुन्छ।
Room search देखि Application (申込み) र Contract process सम्म सहयोग गर्न सकिन्छ।

Fishtail Homes
Shinokubo , Tokyo
03-6228-0862




゚viralvideo

🏠 सम्पत्ति विवरण कोठा प्रकार: 2K(२ वटा कोठा + किचेन)भाडा: 86,000 येन / महिनासाझा क्षेत्र शुल्क: 0 येनDeposit (敷金): 1 महि...
22/02/2026

🏠 सम्पत्ति विवरण
कोठा प्रकार: 2K
(२ वटा कोठा + किचेन)

भाडा: 86,000 येन / महिना

साझा क्षेत्र शुल्क: 0 येन

Deposit (敷金): 1 महिना

रेईकिन (礼金): 1 महिना

🚉 नजिकका स्टेशन

京浜急行線 – 雑色駅: पैदल 13 मिनेट

JR線 – 蒲田駅: पैदल 24 मिनेट

📍 स्थान

東京都大田区南六郷1
कुल क्षेत्रफल: 36.45㎡
कोठा संख्या: 2K
निर्माण: 軽量鉄骨造 (हल्का स्टिल फ्रेम)
तल्ला: 2-तल्ले भवनको 2nd floor
निर्माण वर्ष: मार्च 1983
🏡 कोठा विवरण
和室 (तातामी कोठा): 7.5 畳
フローリング (फ्लोरिङ कोठा): 4.5 畳 किचेन: 4 畳
🛠️ सुविधाहरू
एयर कन्डिसन,बाथरुम (ユニットバス),फ्लोरिङ,ग्यास किचेन,साइकल पार्किङ
J:COM इन्टरनेट सहयोग
अनुबन्ध अवधि: 2 वर्ष (नवीकरणीय)
नवीकरण शुल्क: नयाँ भाडाको 1 महिना बराबर
आवश्यक बीमा: ¥20,000 / 2 वर्ष

📞 सम्पर्क जानकारी

Fishtail Homes

फोन: 03-6228-0862

31/12/2025

✨ Happy New Year 2026✨

हाम्रा सम्पूर्ण ग्राहक, साझेदार तथा शुभेच्छुकहरूलाई नयाँ वर्ष 2026 को हार्दिक मङ्गलमय शुभकामना।💐

यो वर्षले तपाईंहरूको जीवन र व्यवसायमा
सफलता, स्थिरता र नयाँ अवसरहरू ल्याओस्।😊

हामी आगामी दिनहरूमा पनि तपाईंहरूसँगै विश्वासको यात्रामा अगाडि बढ्नेछौँ।😍

明けましておめでとうございます 🇯🇵

यदि तपाईंका साथी–परिवार जापान आउँदै हुनुहुन्छ र परिवारसँगै बस्न मिल्ने कोठाको खोजीमा हुनुहुन्छ भने, टोक्योको आसाकुसा नजि...
20/11/2025

यदि तपाईंका साथी–परिवार जापान आउँदै हुनुहुन्छ र परिवारसँगै बस्न मिल्ने कोठाको खोजीमा हुनुहुन्छ भने, टोक्योको आसाकुसा नजिकै हामीले होमस्टे सुरु गरेका छौँ। इच्छुक मान्छेहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
If your friends or family are coming to Japan and are looking for a family-friendly room, we have started a homestay near Asakusa, a popular tourist area in Tokyo. Anyone who is interested can contact us. 080-9466-5865

28/09/2025

नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पूर्णमा सुख शान्ति अनि समृद्धिको कामना गर्दछौं।।🙏💐

☎️03-6228-0862

Private Share House – Only 8 Minutes Walk from Asakusa StationComfortable and convenient living in a great location.📞 Co...
17/09/2025

Private Share House – Only 8 Minutes Walk from Asakusa Station
Comfortable and convenient living in a great location.

📞 Contact us for more details: 03-6228-0862
🏠 Fishtail Homes

11/09/2025

Sin Okubo station Najikai
Office khali vayeko chha .
Rent 66,000

02/09/2025

Hey there! We've got an another amazing offer just for you. Get your one month's rent free!Room Rent :- 75,500/- only. B...
06/08/2025

Hey there! We've got an another amazing offer just for you.
Get your one month's rent free!
Room Rent :- 75,500/- only.
But hurry up, this offer won't last forever!
Our location is super convenient too. We're just a
9 mint walk from Toda station.
Don't miss out on this fantastic opportunity. For More Details Contact us
Fishtail Homes
03-6228-0862
Web:www.fishtail.jp
Mail:[email protected]

Hey there! We've got an another amazing offer just for you. Get your one month's rent free!Room Rent :- 66,500/- only. B...
05/08/2025

Hey there! We've got an another amazing offer just for you.
Get your one month's rent free!
Room Rent :- 66,500/- only.
But hurry up, this offer won't last forever!
Our location is super convenient too. We're just a
10 mint walk from Naka-urawastation and
13 mint walk from Musashi-urawastation.
Don't miss out on this fantastic opportunity. For More Details Contact us
Fishtail Homes
03-6228-0862
Web:www.fishtail.jp
Mail:[email protected]

住所

Hyakunincho2-4/7
Shinjuku-ku, Tokyo
1690073

営業時間

月曜日 10:00 - 19:00
火曜日 10:00 - 19:00
木曜日 10:00 - 19:00
金曜日 10:00 - 19:00
土曜日 10:00 - 19:00
日曜日 10:00 - 19:00

ウェブサイト

アラート

Real Estate In Japan Tokyo for Foreignerがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Real Estate In Japan Tokyo for Foreignerにメッセージを送信:

共有する

カテゴリー