Dol Bahadur Malla,देस बनाउछु भन्नेहरू सम्पुर्णलाई समर्थन गरौ।

  • Home
  • Kuwait
  • Kuwait City
  • Dol Bahadur Malla,देस बनाउछु भन्नेहरू सम्पुर्णलाई समर्थन गरौ।

Dol Bahadur Malla,देस बनाउछु भन्नेहरू सम्पुर्णलाई समर्थन गरौ। Always support honest youth.

17/12/2024

2048 सालपछीका कुख्यात भ्रष्टाचारि गृहमन्त्रीहरु,
नेपाली कांग्रेस :-
१)खुम बहादुर खड्का
२)गोबिन्द राज जोशी
३)बिजया कुमार गच्छदार
४)बालकृष्ण खाण
माओवादी :-
१)कृष्ण बहादुर महरा
रास्वपा:-
१)रबि लामिछाने
सबैभन्दा कुख्यात भ्रष्टाचारिहरु नेपाली कांग्रेस पार्टी हो,
तर नेपालका अन्नपशुहौले कांग्रेसलाई नै पटक,पटक बहुमत दिन्छ्न,र दिई रहेकोेछ,
त्यसैले देसमा स्वास्थ क्षेत्र,शिक्षा क्षेत्र,सबै प्रसाशन महँगो भयो,पहिला ५० रुपियामा सिफारिस बन्थे,अहिले बहुदल,गाणातन्त्र,संघीयता आएपछि १५००/२५०० लाग्छ एउटा मामुली वडाले गर्ने सिफारिसमा पनि।
यसको सारा दोस प्राणालि र नेता होइन,तिनै अन्नपशुहरु हुन,जसले आफ्नै घरै अगाडिको उत्पादन कम्पनीहरु टाट पल्टेको हेर्दै तिनैलाइ भोट हाल्छन।
चाइनाले बनाइदिएको कलकारखानाहरु बेचेर पार्टी चलाउने,अहिले ॠण नलिने रे,सहयोग मात्रै लिने रे,लाज पचेका भिकारिहरु।

एमालेको सरकार हुँदै यो सत्य तथ्य गरि किनारा लगाउनु पर्यो,कामरेडहरु।
04/06/2024

एमालेको सरकार हुँदै यो सत्य तथ्य गरि किनारा लगाउनु पर्यो,कामरेडहरु।

माल्दिप जस्तो सानो देसले बरु हिजो मात्रै बिस्तारबादी मुलुक भारतको सेना आफ्नो देसबाट हटाएरै छाडे!हाम्रो नेपालको कालापानीब...
11/05/2024

माल्दिप जस्तो सानो देसले बरु हिजो मात्रै बिस्तारबादी मुलुक भारतको सेना आफ्नो देसबाट हटाएरै छाडे!
हाम्रो नेपालको कालापानीबाट कहि हट्छ इडियट सेना,
प्रो इन्डियन कांग्रेसको रास्ट्रपतिको सल्लाहकारले फेरि ईन्डियाको चम्चा गर्न थालेछ,हामीले हाम्रो पैसामा हाम्रो देसको नक्सा राख्दा भारतलाइ चिढ्याउने काम गर्न लाग्यो भनेछ!!
यस्ताछन नेपाल बेचेर खानेहरु,अनि कसरी हटाउन सकिन्छ कालापानीबाट भारतीय सेना।

पार्टी फुटाउदाको दु:खद अबस्थामा हिजो बामदेब गौतमले दिएको अभिव्यक्ति,सिपिको दु:खद राजनीति स्खलन,माकुनेको भतभती पोलाइ,र छट...
07/05/2024

पार्टी फुटाउदाको दु:खद अबस्थामा हिजो बामदेब गौतमले दिएको अभिव्यक्ति,सिपिको दु:खद राजनीति स्खलन,
माकुनेको भतभती पोलाइ,र छट्पटी!
भिम रावलले बुझ्न जरुरत देखियो,भिम रावलले पनि सानो गल्ती गरेकाछैनन ओलि सरकार ढलाउदा!!
नत्र एमाले अघि बढेको बढेइ हुन्छ,यिनिहरु सिपिहरु झै बिलाउनेछन,हामी जस्ता जनता र कार्यकर्ता समर्थकहरुलाइ भिमे,बामे प्रवृत्ति पट्ट्क्कै मन परेकोछैन कामरेडहरु।

एमालेका उमेदवार सुहाङ नेम्वाङलाई मतदिएर खेरा जादैन त्याहाका जनताहरुको! #लोडसेडिङ मुक्त  #तुइन बिस्तापित #खरको छानो बिस्त...
30/04/2024

एमालेका उमेदवार सुहाङ नेम्वाङलाई मतदिएर खेरा जादैन त्याहाका जनताहरुको!
#लोडसेडिङ मुक्त
#तुइन बिस्तापित
#खरको छानो बिस्तापित
#पेट्रोल पाइपलाइ,सिपलाइन,रेलबाइलाइन
#सुरुङ्ग मार्ग,सडक मार्ग हवाई मार्गको बिस्तार,
यी सबै एमालेका योजनामा काम हुदै गए!
#बृद्दाभत्ता,एकल महिलाभत्ता,बालिकाहरुलाइ सेनिप्याड,स्वास्थ बिमा,लगाएत कामको लागि पनि एमाले नै चाहियो!

#नेपाली कांग्रेस,असमान सन्धिमा हस्ताक्षर धस्काउने,कलकारखाना बेच्ने,जुनसुकै योजना,खरिदबिक्रीमा भ्रष्टाचार गर्ने,अयोग्य भएपनी आफ्नो कार्यकर्ताहरुलाइ जागिर खुवाउने भन्दा सिन्को नभाच्ने कांग्रेसलाई हालसम्म पनि देसकै ठुलो पार्टी चुनेर पठाउने जनताहरु भनेको नानापाटेकर ले क्रान्ति फिलिममा फाँसी दिने बेलामा जनताहरुलाइ भने जस्तै हो!!
२०४८ साल देखि कांग्रेसको गढ मानिने,तनहु १ अन्तरगत शालिग्राम कोरिडोर देबघाट टु खाल्टेको बन्चरे पाहाड छिचल्न पनि 2074 मा एमाले कै किसान कुमार श्रेष्ठ,र गाउपालिका अध्यक्षमा एमाले कै दुर्ग बहादुर सारु आउन परेको थियो मित्रहरू।
हाल त्यो बाटो जस्तो छोडेका थिए अहिलेसम्म पनि उस्तैछन!!
त्यसैले एमालेलाई भोट हालेर कहिल्यै पनि खेरा जादैन भन्ने मेरो नितान्त धारणा हो मित्रहरु।

25/04/2024

अबको राजनीति यात्रा नितान्त देस बनाउछु भन्नेहरू तिर मोडिनेछ,
तत्कालीन एमाले र माओवादी मिलेर चुनावमा बहुमत ल्याउदै देस सम्हालेका बेला निकै बिकास भए,अ ठुलो आशा जागेको थियोे,तर माओवादीको अकमर्ण्याता र माकुने गधाको पछि लागेर पार्टी नै फुटाउने गद्दारहरुबाट देस उभो लाग्दैन भन्ने कुरामा नितान्त भ्रम मुक्त भए!
अब ठेक्का हत्याउने पार्टीहरुमा होइन,ठेक्का हत्याएर काम नगर्नेहरुलाइ कारबाही गर्ने पार्टीलाई भोट र सपोर्ट रहन्छ मित्रहरू।

12/04/2024

शिक्षा बिध्यकलाइ पोका पारेर राख्ने कांग्रेस पार्टीको माहामन्त्री दोय गगन थापाले सुमना श्रेष्ठलाई साथ दिने रे!
जब हालैको शिक्षा मन्त्रीले त्यो बिध्यक बाहिर ल्याएसी हतार हतार लाज छोपेछ!
अब नेपाली कांग्रेसलाई ईन्डिया कै कांग्रेसको हालतमा पुर्याउनको विकल्प छैन मित्रहरु।

बस्नेत काजिको पनि के हो हल्लिचल्ली,इलामा सुहाङ्गले जित्नुपर्छ!एमाले पनि देस बनाउने पार्टी हो,रास्वपा र एमालेले देस हाक्न...
08/04/2024

बस्नेत काजिको पनि के हो हल्लिचल्ली,
इलामा सुहाङ्गले जित्नुपर्छ!एमाले पनि देस बनाउने पार्टी हो,
रास्वपा र एमालेले देस हाक्नुपर्छ अब!सबैभन्दा देस बेगार्ने कालो कांग्रेस हो,कांग्रेसलाई इन्डियन कांग्रेस कै हालतमा पुर्याइ दिनुपर्छ।

मुखले मात्रै होईन,कामले पनि देस बनाउछु भन्नेहरू जुनसुकै पार्टीको  वा जोसुकै होस साथ र सपोर्ट गर्नुपर्छ मित्रहरू।
05/04/2024

मुखले मात्रै होईन,कामले पनि देस बनाउछु भन्नेहरू जुनसुकै पार्टीको वा जोसुकै होस साथ र सपोर्ट गर्नुपर्छ मित्रहरू।

Address

Kuwait City

Website

Alerts

Be the first to know and let us send you an email when Dol Bahadur Malla,देस बनाउछु भन्नेहरू सम्पुर्णलाई समर्थन गरौ। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category