केएओजि जावान सॅंगति मलेसिय Kaog

  • Home
  • Malaysia
  • Kajang
  • केएओजि जावान सॅंगति मलेसिय Kaog

केएओजि जावान सॅंगति मलेसिय Kaog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from केएओजि जावान सॅंगति मलेसिय Kaog, Real Estate, Kaog@Timur, Kajang.

आफुलाई राम्राे देखाउनकाे लागि नभएकाे कुरा नभन्नुहाेस।“तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।”‭‭ ...
26/09/2024

आफुलाई राम्राे देखाउनकाे लागि नभएकाे कुरा नभन्नुहाेस।“तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।”‭‭ ✝️ फिलिप्पी‬ ‭2‬:‭4‬ ‭

“परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ । 👉 १...
20/10/2023

“परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ । 👉 १ शमूएल‬ ‭16‬:‭7‬ ‭

27/09/2023
Ps  joel
23/08/2023

Ps joel

मिति 21/05/2023आईतवारको दिन काजाडं नेपाली मण्डलि मलेसियामा भएको आशिषमय आराधना सेवाको केही तस्बिरहरू हिब्रू 10:25 कति जना...
25/05/2023

मिति 21/05/2023आईतवारको दिन काजाडं नेपाली मण्डलि मलेसियामा भएको आशिषमय आराधना सेवाको केही तस्बिरहरू

हिब्रू 10:25
कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

जो परमप्रधानको शरणमा वास गर्दछ, त्‍यो मानिस सर्वशक्तिमान्‌को छत्रछायामुनि रहन्‍छ।"
भजनसंग्रह 91:1

Note:- यदि तपाईंहरु पनि मलेशियामा सेवा सङतिको खोजी गर्दै हुनुहुन्छ भने हामिलाई तल दिएको नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ। साथै हामी सङ्ग जोडिनको लागि यो facebook PAGE लाई LIKE गर्न नभुल्नुहोस्।आउनुहोस् हामी एकसाथ भेला भएर परमेस्वरको महिमा गरौं।

60185774232
60182467207
60163559814
601139854098
60182217108
601126851836
60169727862

“तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो,...
07/04/2023

“तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।”

‭‭यशैया‬ ‭५३ः५

06/04/2023

“नयाँ ढिका बन्‍नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्‍तवमा अखमिरी नै हौ। हाम्रो निस्‍तारको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ। यसकारण हामी पुरानो खमिरले, अर्थात्‌ कुकर्म र दुष्‍टताको खमिरले होइन, तर निष्‍कपटता र सत्‍यताको अखमिरी रोटीले चाड मनाऔं।”

‭‭१ कोरिन्थी‬ ‭५ः७-८

Address

Kaog@Timur
Kajang
43000

Telephone

+60163559814

Website

Alerts

Be the first to know and let us send you an email when केएओजि जावान सॅंगति मलेसिय Kaog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to केएओजि जावान सॅंगति मलेसिय Kaog:

Share

Category