18/10/2026
जय माता काली 🙏🌺Good morning everyone
नवरात्रको पावन अवसरमा माता काली भवानीले मेरो शिरमा हात राखेर सधैँ आशीर्वाद दिनुहोला मेरो परिवार र सम्पूर्ण नेपालीको रक्षा गरून्, सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। 🙏🔱❤️
जय माता काली! जय नवदुर्गा भवानी! 🌺🙏